संग्रह
सुनको मूल्य आज केही घट्यो
Clock | नागरिक १ मिनेट पाठ
सुनको मूल्य आज केही घट्यो
स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीकाे मूल्य केही घटेको छ। सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। मंगलबार बिहानदेखि घटेको मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस