संग्रह
सुदूरपश्चिममा एमाले चौथो दलमा सीमित
सुदूरपश्चिममा एमाले चौथो दलमा सीमित
कुनै सयम सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एमाले) चौथो दलमा सीमित भएको छ। एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी)मा अधिकांस संसद जाँदा चौथो दलमा सीमित हुन पुगेको हो।
Whatsapp
जिसस प्रमुखसहित ११ जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत
Clock | नागरिक २ मिनेट पाठ
जिसस प्रमुखसहित ११ जनप्रतिनिधिले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत
गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ३६ वडाध्यक्षमध्ये एक जना मात्र नेकपा (एकीकृत समाजवादी)मा लागेका हुन्। एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख एमालेमै रहेका छन्।
Whatsapp
लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर, झाँक्रीको जिल्ला गुल्मीमा निल
Clock | रेखा भुसाल ३ मिनेट पाठ
लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर, झाँक्रीको जिल्ला गुल्मीमा निल
राजनीतिक दलसम्बन्धी अध्यादेशअन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधी सकिइसक्दा लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको हो।
Whatsapp
नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा पोखरेल
नेकपा (एकीकृत समाजवादी) अध्यक्षमा पोखरेल
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ओलीले संसद बिघटन गरेपछि असहमति जनाउने पार्टी नेता कार्यकर्ताहरुको भेलाले ०७७ चैत २२ गते गठन गरेको समानान्तर कमिटीलाई एसको जिल्ला कमिटीमा रुपान्तरण गरेको बताए।
Whatsapp
सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीको संसदीय दलमा सोडारी
सुदूरपश्चिम प्रदेश : एकीकृत समाजवादीको संसदीय दलमा सोडारी
नेकपा एमाले विभाजपछि दोस्रोपटक बसेको संसदीय दलको बैठकले सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो।
Whatsapp
सातै सरकारमा हाम्रो सहभागीता रहनेछ: माधव नेपाल
सातै सरकारमा हाम्रो सहभागीता रहनेछ: माधव नेपाल
उनले सरकार र संसदमा आफ्नो पार्टीको भूमिका सत्ता पक्षको भएको बताउँदै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी बन्ने बताए। अध्यक्ष नेपालले सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको समेत दाबी गरे।
Whatsapp
एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य
Clock | नागरिक १ मिनेट पाठ
एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्।
Whatsapp
असली कम्युनिष्ट पार्टी हामी हौँ: माधव नेपाल
Clock | नागरिक २ मिनेट पाठ
असली कम्युनिष्ट पार्टी हामी हौँ: माधव नेपाल
'असली कम्युनिष्ट पार्टी हामी हौँ, अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पुर्‍याएका छन्, पार्टीलाई थिलथिलो र बदनाम गरे। हिजोका कुरा सम्झेर हुँदैन, फर्केर जाने कुरा नसोच्नुहोस्, अब जम्मै ढोका बन्द भइसक्यो।'
Whatsapp
ओलीलाई नेपालले भने: पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु
Clock | नागरिक १ मिनेट पाठ
ओलीलाई नेपालले भने: पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु
एमालेबाट आफूहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न समेत गरेका छन्।
Whatsapp
एमाले पार्टी केपी ओलीले फुटाएका हुन्ः नेता बस्नेत
एमाले पार्टी केपी ओलीले फुटाएका हुन्ः नेता बस्नेत
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा १ नं. प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले बगाएको रगतको अवमूल्यन गरेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस