संग्रह
एकीकृत समाजवादीले गर्यो पदाधिकारी चयन, महासचिवमा बेदुराम भुसाल (सूचीसहित)
नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकमा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसालकाे नाम चयन गरेकाे समाजवादीका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले जानकारी दिए।
पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी दिईनेछ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्।
एमाले पार्टी होइन, ओेली गुट हो: महासचिव भुसाल
केपी शर्मा ओेलीले प्रतिनिधिसभा विघटन गरि जनताको सार्वभौमसत्तामाथि हमला गरेको उल्लेख गर्दै ओलीले सिद्धान्तलाई समेत व्यवहारमा नउतारेको आरोप लगाए।
ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसके: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्।
बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना गरियोः नेपाल
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरेका छन्।
ओली आफ्ना हनुमान बाहेक सबैका विपक्षीः माधव नेपाल
ओलीको तानाशाहविरुद्ध अदालतले निर्णय गरेका कारण अदालतसँग रिस पोख्न ओलीले न्यायपालिकाविरुद्ध अभिव्यक्ती दिँदै हिँडेको नेपालले आरोप लगाए।
प्रदेश १ मा आलोपालो गर्ने कुरा छैन : स्वास्थ्य राज्यमन्त्री खापुङ
स्वास्थ्य राज्यमन्त्री खापुङले भने शीर्ष नेताहरुबीचमा पनि मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएकोबारे आफूलाई जानकारी नै नभएको बताए।
ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघ्योः पूर्वप्रधानमन्त्री नेपाल
नले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गरे। उनले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गरे। सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनले बताए।
अर्ली इलेक्सन हुनै सक्दैनः अध्यक्ष नेपाल
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन्।
नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक
नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।