संग्रह
भक्तपुर नगरपालिकामा 'जनप्रतिनिधिहरुको ३ वर्ष'
Clock | नागरिक संवाददाता १० मिनेट पाठ
भक्तपुर नगरपालिकामा 'जनप्रतिनिधिहरुको ३ वर्ष'
भक्तपुर नगरपालिकाले कोरोना संक्रमण न्यूनीकरणका लागि हालसम्म विभिन्न संघसंस्थाहरुबाट १२ लाख बढी नगद र अन्य जिन्सी सामान प्राप्त भएको जनाएको छ । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भई कार्यभार सम्हालेको तेश्रो वर्ष पूरा भएको अवसरमा बुधबार गरेको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको तीन वर्ष विषयमा भएको कार्यक्रममा यो तथ्यांक दिइएको हो ।
Whatsapp
कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरोना संक्रमित थपिए
कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरोना संक्रमित थपिए
कपिलवस्तुमा दुई संचारकर्मी सहित नौ जना कोरना संक्रमित थपिएका छन्। यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान पुष्टि गरेका कपिलवस्तको नौ जना मध्ये बाणगंगा नगरपालिकाका पाँच, मायादेबी गाउपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक जना हुन्।
Whatsapp
बाराका ६ संक्रमित भारतबाट आएका थिए
Clock | उपेन्द्र यादव १० मिनेट पाठ
बाराका ६ संक्रमित भारतबाट आएका थिए
सिम्रौनगढ नगरपालिकाको क्वारेन्टिनमा रहेका ६ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। शुक्रबार पुष्टि गरिएको ६ जनासँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ११ पुगेको छ । यस अघि पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो।
Whatsapp
नेपालका ४१ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्याे
नेपालका ४१ जिल्लामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९१ पुग्याे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेमा २७, सर्लाहीमा १३, कपिलवस्तुमा ११, रूपन्देहीमा ११, बैतडीमा ४, सुर्खेतमा ३, दाङ,काठमाडौं, चितवन, बारा, बर्दिया र झापा जिल्लामा १/१ जना गरि शनिबार मात्र ७५ जना नयाँ संक्रमित भेटिएका छन् ।
Whatsapp
६६ वर्षीय क्यान्सर विरामीले कोराेनालाई जितेर घर फर्के
६६ वर्षीय क्यान्सर विरामीले कोराेनालाई जितेर घर फर्के
कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमित उनको एकहप्ताको वसाईपछि रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Whatsapp
थप पाँच जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६०८ पुग्यो
Clock | नागरिक १ मिनेट पाठ
थप पाँच जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६०८ पुग्यो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकाे जानकारी दिएकाे छ ।
Whatsapp
आठ दिन पहिले निधन भएका ब्यक्तिमा कोरोना पुष्टि
Clock | रितेश त्रिपाठी २ मिनेट पाठ
आठ दिन पहिले निधन भएका ब्यक्तिमा कोरोना पुष्टि
वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विरामीको दोस्रो परीक्षण कोभिड–१९ रिपोर्ट पनि पोजेटिभ भएको आएको छ।
Whatsapp
प्रिमियर लिगमा परीक्षण, थप दुईमा कोरोना पोजेटिभ
Clock | एजेन्सी २ मिनेट पाठ
प्रिमियर लिगमा परीक्षण, थप दुईमा कोरोना पोजेटिभ
प्रिमियर लिगमा खेलाडी र क्लब पदाधिकारी गरी कोरोना संक्रमित हुनेको संख्या ८ पुगेको छ । यसअघि गत साता मंगलबार गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Whatsapp
भारतबाट फर्केका थप २३ जना कोरोना संक्रमण
Clock | उपेन्द्र यादव १ मिनेट पाठ
भारतबाट फर्केका थप २३ जना कोरोना संक्रमण
महागढीमाई नगरपालिका र आदर्शकोतवाल गाउँपालिका गरि दुई स्थानको क्वारेन्टिनमा रहेका २३ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
Whatsapp
थप ६ जनामा काेराेना, संक्रमितकाे संख्या ६८२
Clock | नागरिक १ मिनेट पाठ
थप ६ जनामा काेराेना, संक्रमितकाे संख्या ६८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप सात जनामा काेराेना संक्रमणभएको पुष्टि गरेको छ । बर्दियामा तीन जना, बारामा दुइ जना, अछाममा एक जना गरि ६ जनामा र दिउँसाे मृत्यु पछि पर्साकाे एक जना ब्यक्तीमा काेराेना पुष्टि भएकाे हाे ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस