रितेश त्रिपाठी
गाउँपालिका अध्यक्ष यादवमाथि हमला
पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव माथि हमला भएको छ। घट्नामा अध्यक्ष यादव जोगिए पनि उनीसंग गाडिमा सवार २ जना घाइते भएका छन्।
राष्ट्र बैंकको मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र सडकमा
मधेस प्रदेशमा रहेका वीरगन्ज, जीतपुरसिमरा, बारा, रौतहट, लालबन्दी, वर्दिवास, मलङ्गवा, गौशाला, जनकपुरधाम, जलेश्वर, महोत्तरी, गोलबजार, रामनगर मिर्चैया, सिरहा, लहान, सलार्ही क्षेत्रका कूल १६ वटा उद्योग वाणिज्य संघका अगुवाले मौन विरोध र्यालीअघि भएको वृहत् अन्तरसंवादमा सहभागी भए।
सधै क्षेत्र नम्बर १ को टिकटले तय गर्छ पर्साको राजनीति
जिल्लाको राजनीतिमा यसअघि पनि महत्वपुर्ण रह्दै आएको पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको सिट यस पटक पनि निर्णायक हुने भएको छ।
ठूलाे मात्रामा लागु औषधसहित एक पक्राउ
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ओजिर अंसारीलाई तीन हजार ३ सय थान अगलअलग थरीका लागु औषध इन्जेक्सनसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
१० वर्ष प्रतिक्षापछि तिम्ल्याहा सन्तान
वीरगन्जको प्रभु अस्पतालमा एक महिलाले एकैपटक ३ वटा बच्चा जन्माएकी छन्। १० वर्षको प्रतिक्षापछि प्रभु हस्पिटलमा सन्तान प्राप्तिका लागि उपचाररत ललिता देवीले सोही अस्पतालमा बच्चा जन्माएकी हुन्।
‘धान-चामल निर्यातमा भारतको कडाईले भान्छादेखि उद्योगसम्म प्रभाव’
धान–चामल निर्यातमा भारतले गरेको कडाईले नेपालीहरुको भान्सा घरदेखि उद्योग धन्दासम्ममा प्राभाव पार्ने भन्दै वीरगन्ज उद्योग वाणिज्य संघले चिन्ता जनाएको छ।
नियामक हुनुपर्ने राष्ट्र बैंक बजार नियन्त्रक : निजी क्षेत्र
नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले व्यापार र उद्योग क्षेत्रलाई धराशायी बनाउने भन्दै निजीक्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि
सेवाग्राही बढी ठाउँ र जनशक्ति कम भएपछि सधैं भिडभाड र तछाडमछाड रहने जिल्ला प्रसाशन कार्यालय पर्साले चाप कम गर्न यस पटक उपाय निकालेको छ। प्रतिलिपी नागरिकता सम्बन्धी सेवा बिहान ७ बजेदेखि १० बजेसम्म प्रवाह गर्ने कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ।
निजी विद्यालयविरुद्ध अभिभावक सडकमा
निजी विद्यालयले ज्यादती गरेको भन्दै विरोध स्वरुप अभिभावक हरुको एउटा समुह बुधबार सडकमा ओर्लेर विरोध प्रदर्शन गरेको छ।
Loading...