रितेश त्रिपाठी
आठ करोडको ऐलानी जग्गा माओवादी केन्द्रलाई !
वीरगन्ज चिनी कारखानाले भोग चलन गरिरहेको सरकारी स्वामित्वको ऐलानी जग्गा सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रलाई दिने गरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा रहेको सिफारिस समितिले निर्णय गरेपछि शान्त रहेको वीरगन्ज तातेको छ।
मधेश आन्दोलनमा देश छोडेकालाई फर्काउन पहल
मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दा परेपछि विस्थापित भएकालाई घर फर्काउने वातावरण बनाउन मधेसी मोर्चाले सरकारसँग आग्रह गरेको छ। मधेसी मोर्चाका नेताहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयमा तीन बुँदे ज्ञापनपत्र पठाएका छन्।
Loading...