संग्रह
लुम्बिनी प्रदेशः सरकारले आफैँ बढायो गैरकर
लुम्बिनी प्रदेश सरकारले कृषि तथा पशुपन्छीमा लिँदै आएको गैरकरमा राजश्व वृद्धि गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयमा उत्पादन हुने घाँसेबाली बीउ बेर्ना, कुखुराका चल्ला, छात्रावास र तालिम हलमा गैरकर राजश्व वृद्धि गरेको हो।
सक्रिय उमेर समूहकै बढी संक्रमित, कारण लापरबाही
‘कोही यस्तो गर्दैछ, मैले किन गर्न हुन्न भन्ने छोडेर आफै सचेत हुनुपर्छ, आफै अनुशासित हुनुको विकल्प छैन।’
३ हजार ४५१ नयाँ संक्रमित थपिए, ३५ को निधन
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
पुरानै अवस्थामा फर्किँदै बाँके
कोभिड–१९ (कोरोना भाइरस) बाट थिलथिलो भएको बाँके पछिल्लो समय पुरानै अवस्थामा फर्किँदै गएको छ।
परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमात्रै सङ्क्रमण
सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ।
कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन
डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ।
बेलायतमा बढे कोरोना सङ्क्रमणका बिरामी
सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
थप २७२ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु
आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १३ हजार ३०८ रहेका छन्। पछिल्लो २४ घण्टामा ७७७ जना सङ्क्रमणमुक्त भएका छन्।
थप १४७ मा कोरोना संक्रमण, १ जनाको मृत्यु
अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८० हजार ७७६ पुगेका छन्।
स्वीट्जरल्याण्ड सरकारद्वारा नेपाललाई खोप हस्तान्तरण
नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।