संग्रह
एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने
Clock | नागरिक १ मिनेट पाठ
एमालेले मदननगरमा अत्याधुनिक पार्टी कार्यालय बनाउने
नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ। विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो।
Whatsapp
'नेता खनालको स्वास्थ्य अवस्था सामान्य छ, भ्रामक समाचार सम्प्रेषण नगरौँ'
Clock | नागरिक १ मिनेट पाठ
'नेता खनालको स्वास्थ्य अवस्था सामान्य छ, भ्रामक समाचार सम्प्रेषण नगरौँ'
उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्,'बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन।'
Whatsapp
केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)
केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)
सर्वोच्चको फैसला पछि हामीहरु सुदृढ एमाले निर्माण गर्ने उदेश्य बोकेर आएका हौँ । तर केपी ओलीले प्रवेश गर्ने ढोका बन्द गरिदिएका छन् । आन्तरिक बैचारिक बिमतीका कुराहरु थिए, तर यि सबै पाटीभित्रै राखेर सुदृढ एमाले निर्माण गरेर जान खोज्दा हामीहरुका लागि ढोका नै बन्द गरियो । यसले के पुष्टि गर्छ भने ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने काम गरेका छन् ।
Whatsapp
एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : मन्त्री श्रेष्ठ
Clock | नागरिक १ मिनेट पाठ
एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँ : मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन्। नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१औं पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरुरी भएको बताए।
Whatsapp
सरकारलाई काम चलाउ भन्न सुहाउँदैनः गोकुलप्रसाद बाँस्कोटा
सरकारलाई काम चलाउ भन्न सुहाउँदैनः गोकुलप्रसाद बाँस्कोटा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरेका छन्। प्रतिनिधि सभाको आजको विशेष समयमा भाग लिँदै सांसद बाँस्कोटाले समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरेका हुन्।
Whatsapp
प्रदेश सरकार अल्पमतमा
प्रदेश सरकार अल्पमतमा
जेठ १० गते बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। तर, केन्द्रको निर्देशनविपरीत नेपाल पक्षको बहुमत भएको सुदूरपश्चिममा माओवादी सरकारबाट नबाहिरीने संसदीय दलले निर्णय गरेको थियो।
Whatsapp
प्रधानन्यायाधीशको प्रश्नः वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको?
Clock | नागरिक १ मिनेट पाठ
प्रधानन्यायाधीशको प्रश्नः वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको?
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गरेका छन्।
Whatsapp
एमालेमा अझै कुरा मिलेन कार्यदल बैठक स्थगित
Clock | नागरिक २ मिनेट पाठ
एमालेमा अझै कुरा मिलेन कार्यदल बैठक स्थगित
कार्यदलको बैठकमा कुरा मिलिसकेको भनिए पनि बुधबार ओलीसँगको संवादमा आफ्ना कुरा राखेर नेता नेपाल बाहिरिएपछि एमाले विवाद समाधान जहाँको त्यहीं अड्किएको छ।
Whatsapp
काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजिनामा
Clock | नागरिक १ मिनेट पाठ
काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजिनामा
एमाले विभाजनपछि सरकारमा बसेर काम गर्ने वातावरण नभएपछि राजिनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए। एमाले विभाजनपश्चात पार्टी र पदमध्ये एउटा रोज्नुपर्ने बाध्यता रहेको बताउँदै उनले आफ्ना लागि पदभन्दा पार्टी ठूलो भएको बताए।
Whatsapp
संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल
Clock | नागरिक १ मिनेट पाठ
संसदमा एमालेसँग ‘फेस’ गर्ने योजना बनाउन बैठक बस्दै सत्ता गठबन्धन दल
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेविरुद्धको रणनीति तय गर्न बैठक डाकेको नेकपा (एकीकृत समाजवादी) पार्टीका एक नेताले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस