संग्रह
एमाले–माओवादीलाई महाधिवेशनको चटारो
एमाले–माओवादीलाई महाधिवेशनको चटारो
एमालेको महाधिवेशन मंसिरमा बुटवलमा हुने बताइएको छ। बुटवलबाट एमालेले पाँच वर्षका लागि चयन गर्नेछ। महाधिवेशनले नयाँ विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित २२५ केन्द्रीय सदस्य चयन गर्नेछ।
Whatsapp
महाधिवेशनका लागि पैसा उठाउँदै एमाले, सङ्गठित सदस्यबाट १०० रुपैयाँ
Clock | नागरिक १ मिनेट पाठ
महाधिवेशनका लागि पैसा उठाउँदै एमाले, सङ्गठित सदस्यबाट १०० रुपैयाँ
एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिए।
Whatsapp
प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने
Clock | नागरिक १ मिनेट पाठ
प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन। अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ। महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदैछन्।
Whatsapp
एमालेको विधान संसोधन प्रस्ताव पारित, यस्तो हुनेछ संगठन
Clock | नागरिक १ मिनेट पाठ
एमालेको विधान संसोधन प्रस्ताव पारित, यस्तो हुनेछ संगठन
पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ। विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ।
Whatsapp
बन्दसत्रबाट ओलीलाई सर्वाधिकार
बन्दसत्रबाट ओलीलाई सर्वाधिकार
एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ। महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपमहासचिव विष्णु पौडेलले यस्तो प्रस्ताव गरेलगत्तै रावलले अध्यक्ष मण्डल बसेकै स्थलबाट आपत्ति जनाएका हुन्।
Whatsapp
एमालेलाई काँग्रेसले तह लगाउँछ: गगन थापा
Clock | नागरिक २ मिनेट पाठ
एमालेलाई काँग्रेसले तह लगाउँछ: गगन थापा
नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने ल्याकत काँग्रेसले राख्नु पर्ने बताए।
Whatsapp
दलबीचको झगडा
दलबीचको झगडा
शेखर कोइरालाले अध्यक्ष हारे, तर जितेको उम्मेदवारले जस्तो गरी कांग्रेस पार्टी रूपान्तरणमा लाग्ने उद्घोष गरे। एउटा जितेको उम्मेदवारले त्यसो भनेको भए पत्यार गर्ने ठाउँ हुन्थ्यो।
Whatsapp
एमालेले विकास र समृद्धिको नेतृत्व गर्छः अध्यक्ष ओली
Clock | नागरिक १ मिनेट पाठ
एमालेले विकास र समृद्धिको नेतृत्व गर्छः अध्यक्ष ओली
एमाले महालक्ष्मी नगर कमिटीले आज ललितपुरको सिद्धिपुरमा आयोजना गरेको नयाँँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले सरकारको नेतृत्व गर्दा विकासका धेरै काम भएको बताएका हुन्।
Whatsapp
पोखरा महानगरः एमालेले १२ जना आकांक्षीकै नाम पठायो
पोखरा महानगरः एमालेले १२ जना आकांक्षीकै नाम पठायो
नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवारका आकांक्षी सबैको नाम सिफारिस गरेको छ। मतदानबाट उम्मेदवार छान्न प्रक्रिया शुरु भएपनि अन्तिममा नेकपा एमाले महानगर कमिटीको बैठकले मेयर तथा उपमेयरका सबै आकांक्षीको नाम माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय भएको हो।
Whatsapp
एमालेले मात्रै देशमा स्थिरता दिन सक्छः अध्यक्ष ओली
Clock | नागरिक १ मिनेट पाठ
एमालेले मात्रै देशमा स्थिरता दिन सक्छः अध्यक्ष ओली
सो पार्टीद्वारा आज धनगढीमा आयोजित चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले नेपाललाई विकास र सुशासनको बाटोमा लैजान स्थिरता र स्थायित्वको आवश्यकता रहेकोमा जोड दिँदै एमालेले मात्रै स्थिरता दिन सक्ने बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस