आदित्यमान श्रेष्ठ आदित्यमान श्रेष्ठ
विचार Clock | आदित्यमान श्रेष्ठ ४ मिनेट पाठ
दलीय व्यवस्थामा निर्दलीय निर्वाचन
काँग्रेस र कम्युनिस्टबीचमा सधैँ एक मत हुनेछ भनेर मान्नु हाँस्यास्पद हो। यसबाट पनि मतभिन्नता र फुटको बाटो खुल्छ। यस मानेमा यो निर्वाचनले भएको व्यवस्थालाई नै ध्वस्त पार्ने बाटो लिएको देखिन्छ ।
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ४ मिनेट पाठ
असफलता नै असफलता
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले गठबन्धनमा अरू फाटो आएको छ। नेपाली कांग्रेसका प्रधानमन्त्रीले एमसिसी संसद्बाट तुरुन्त पास गराउन चाहन्छन्, चाहे त्यसको परिणाम जेहोस् या जस्तोसुकै होस्। प्रधानमन्त्री देउवाको पृष्ठभूमि हेर्दा लाग्छ, यसपालि पनि केही दुर्घटना नभई छाड्दैन।
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ४ मिनेट पाठ
दोहोरो मापदण्डमा दलहरू
नेपाली कांग्रेसका दुई महामन्त्रीले लिपुलेकमा भारतले सडक बनाइरहेको मुद्दामा विरोध गरेका छन्। तर उही दलका प्रधानमन्त्री र परराष्ट्र मन्त्री भने चूप छन्।
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ५ मिनेट पाठ
दलबीचको झगडा
शेखर कोइरालाले अध्यक्ष हारे, तर जितेको उम्मेदवारले जस्तो गरी कांग्रेस पार्टी रूपान्तरणमा लाग्ने उद्घोष गरे। एउटा जितेको उम्मेदवारले त्यसो भनेको भए पत्यार गर्ने ठाउँ हुन्थ्यो।
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ४ मिनेट पाठ
के नेपाल एउटा राज्य पनि हो?
शेरबहादुर देउवाको सरकार सर्वोच्च न्यायालयको फैसलाबाट आएको हो। जुन प्रधानन्यायाधीशले ल्याएको सरकार हो उनैलाई निकाल्न प्रयत्न गर्नु के कृतध्नताको काम भएन र?
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ५ मिनेट पाठ
स्वतन्त्र छैन सर्वोच्च न्यायालय
हालको संकट सर्वोच्च न्यायालयसित मात्र सम्बन्धित छैन। यो नेपालको संविधानसित सम्बन्धित छ।
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ४ मिनेट पाठ
किन छाड्न हुन्न चोलेन्द्रले?
एउटा प्राकृतिक न्यायअनुसार पनि के चोलेन्द्रशमशेरले आफूमाथि लागेको आरोपको सफाइ पनि दिन नपाउनु? यो कस्तो व्यवस्था हो?
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ४ मिनेट पाठ
विचरा हाम्रा नेता!
पैसा जम्मा नगरी कामै नचल्ने। मैले पैसा कमायो भनेर किन हल्ला गर्छन् मानिस? मैलेमात्र खाने हो र? सबैको पेट पाल्नुपरेन मैले?
Whatsapp
विचार Clock | आदित्यमान श्रेष्ठ ४ मिनेट पाठ
यो भन्दा कति बिगारोस्
निर्दलीयतामा मतदान गर्न मिल्ने भएपछि कसले भन्न सक्छ यो संविधान दलीय हो भनेर ? यस्तो दोगला चरित्रको संविधान भएपछि यहाँ जे गरे पनि भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस