संग्रह
सत्तारुढ दलभित्र एमसिसी विवाद चर्किंदै
Clock | हिमाल लम्साल १० मिनेट पाठ
सत्तारुढ दलभित्र एमसिसी विवाद चर्किंदै
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौताबारे अध्ययन गर्न गठित कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आगामी वर्षको नीति तथा कार्यक्रममा विवादास्पद एमसिसीसँग जोडिएको आयोजना समावेश गरेकोमा तत्कालै प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताएका छन् ।
Whatsapp
एमसिसी संसद्को कार्यसुचीमा राख्न आग्रह
Clock | नागरिक ३ मिनेट पाठ
एमसिसी संसद्को कार्यसुचीमा राख्न आग्रह
नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसदको बिजनेस बनाउन सभामुखसमक्ष आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले तीन चार वर्षदेखि थन्किएको यो सम्झौता संसद्बाट अनुमोदन गर्न ढिलाई भएको बताए।
Whatsapp
किन रोकियो एमसिसी
Clock | नागरिक २ मिनेट पाठ
किन रोकियो एमसिसी
प्रधानमन्त्री सभामुखविरुद्ध जंगिए पनि उनकै दल एमालेभित्र एमसिसीको विरोध गर्ने नेताहरूको कमी छैन। एमसिसी मुलुकको हितविपरीत रहेको भन्दै नेकपा माओवादी तथा नेकपा एमालेभित्रकै कतिपय नेताले यसलाई संशोधन नगरी अनुमोदन गर्न नहुने मत राख्दै आएका छन्। यसै कारण उक्त प्रस्ताव लामो समयदेखि संसद्मा रोकिएको छ।
Whatsapp
आन्तरिक राजनीतिमा एमसिसी
Clock | नागरिक ५ मिनेट पाठ
आन्तरिक राजनीतिमा एमसिसी
एमसिसीका बारेमा जति धेरै कुसूचना फैलाइएको छ, यथार्थ त्यस्तो होइन। एमसिसी मुलुकको हितमा छ भन्न सक्ने अवस्था अहिले कसैको छैन। यसका बारेमा भ्रमपूर्ण जानकारी छरपस्ट पारेका कारण आममानिसमा यसको पक्ष लिनेहरूप्रति सकारात्मक धारणा रहने छैन।
Whatsapp
संसद पुनर्स्थापना भयो, एमसिसीको भविष्य अन्योलमै
Clock | हिमाल लम्साल २ मिनेट पाठ
संसद पुनर्स्थापना भयो, एमसिसीको भविष्य अन्योलमै
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेपछि एमसिसी बहस विस्तारै सेलाएको थियो।
Whatsapp
एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च 
सुरक्षा सतर्कता
एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता
संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो।
Whatsapp
एमसिसी: मुलुक हल्लाउने परियोजना
Clock | वसन्त खड्का ६ मिनेट पाठ
एमसिसी: मुलुक हल्लाउने परियोजना
राजनीतिक खपतका लागि एमसिसीलाई प्रयोग गर्ने प्रवृत्तिका कारण आम जनतामा समेत यो परियोजना पूर्वाधारका लागि नभई अमेरिकी सेना भित्र्याउने षड्यन्त्र भएको भान परेको छ।
Whatsapp
विज्ञप्तिविरुद्ध रिट
Clock | नागरिक २ मिनेट पाठ
विज्ञप्तिविरुद्ध रिट
सरकारले एमसिसीका बारेमा नकारात्मक टिप्पणी नगर्न भन्दै जारी गरेको विज्ञप्तिले अभिव्यक्ति स्वतन्त्रतामा ठेस पुगेको दाबीसहित त्यसविरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको छ। गृह मन्त्रालयले कुनै पनि विदेशी व्यक्ति वा सञ्चालित आयोजनाविरुद्ध नकारात्मक अभिव्यक्ति नगर्न भन्दै धम्कीपूर्ण विज्ञप्ति जारी गरेको थियो।
Whatsapp
एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप (फोटो फिचर)
Clock | नागरिक १ मिनेट पाठ
एमसिसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप (फोटो फिचर)
शनिबार विभिन्न संघसंस्थाले एमसिसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए।
Whatsapp
एमसिसी छिट्टै अनुमोदन हुने विश्वास : फतिमा
Clock | नागरिक २ मिनेट पाठ
एमसिसी छिट्टै अनुमोदन हुने विश्वास : फतिमा
एमसिसी उपयोगी हुने बताउँदै जति चाँडो त्यो अनुमोदन हुन्छ त्यसैअनुसार परियोजना कार्यान्वयन भई सामाजिक–आर्थिक उन्नयनमा योगदान पुग्ने अभिमत उनले प्रकट गरिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस