संग्रह
मौद्रिक नीति अपेक्षा अनुरुप भएको उद्योगी व्यवसायीको प्रतिक्रिया
Clock | नागरिक ९ मिनेट पाठ
मौद्रिक नीति अपेक्षा अनुरुप भएको उद्योगी व्यवसायीको प्रतिक्रिया
उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप भएको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागत योग्य भएको उनीहरुको प्रतिक्रिया छ । मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयनमा आए नीजि क्षेत्रमा कोभिडका कारण देखा परेको समस्याको अधिकतम समाधान हुने उद्योगी व्यवसायीहरूको भनाई छ ।
Whatsapp
ताप्लेजुङका उद्योगी व्यवसायीहरु भन्छन् : हठात् सरुवाले प्रजिअलाई अन्याय भयो
ताप्लेजुङका उद्योगी व्यवसायीहरु भन्छन् : हठात् सरुवाले प्रजिअलाई अन्याय भयो
ताप्लेजुङका उद्योगी व्यवसायीहरुको नेतृत्व पंक्तिले कर्मचारीको न्यूनतम् बढुवा अवधिलाई समेत ख्याल नगरी प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको सरुवा गरेर सरकारले अन्याय गरेको बताएको छ।
Whatsapp
उद्योगी व्यवसायको विकासबारे दुई देशका राजदूतहरुसँग छलफल
उद्योगी व्यवसायको विकासबारे दुई देशका राजदूतहरुसँग छलफल
भक्तपुर उद्योग वाणिज्य संघले उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य बारेमा सोमबार दुई देशका राजदूतहरुसँग छलफल गरेको छ।
Whatsapp
महँगीको मारमा सर्वसाधारण
Clock | नागरिक ४ मिनेट पाठ
महँगीको मारमा सर्वसाधारण
अनुगमन भइरहने हो भने आफूखुसी मूल्य बढाउने अवस्था आउँदैन। यहाँ मौज्दात सामग्रीमा जथाभावी मूल्य बढाउँदा सर्वसाधारणको ढाड सेकिने स्थिति उत्पन्न भएको छ।
Whatsapp
उद्योगी व्यवसायीले गरे ६ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी
Clock | विनोद सुवेदी १ मिनेट पाठ
उद्योगी व्यवसायीले गरे ६ सुत्रिय माग राख्दै आन्दोलनको चेतावनी
बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उद्योगी व्यवसायीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।
Whatsapp
व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना
Clock | विनोद सुवेदी २ मिनेट पाठ
व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना
व्याजदर घटाउन माग गर्दै आन्दोलन घोषणा गरेका विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन्।
Whatsapp
नीतिगत भ्रष्टाचार रोक्न माग
Clock | विनोद सुवेदी २ मिनेट पाठ
नीतिगत भ्रष्टाचार रोक्न माग
नीतिगत भ्रष्टाचार रोक्न मोरङका उद्योगी व्यवसायीले माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस