संग्रह
स्वार्थअनुसार भाका फेर्छन् नेता
Clock | वसन्त खड्का ३ मिनेट पाठ
स्वार्थअनुसार भाका फेर्छन् नेता
केपी ओलीसमेत उपस्थित उक्त कार्यक्रममा यादवले भनेको कुराले यसअघि उनी स्वयंले ओली सरकार बहिर्गमनका बारेमा दिएको अभिव्यक्तिलाई खण्डन गर्‍यो।
Whatsapp
यादवलाई अवसरसँगै चुनौती
यादवलाई अवसरसँगै चुनौती
मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नाम मधेस प्रदेशका ६ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ।
Whatsapp
जसपा अध्यक्ष यादव पर्सा क्षेत्र नं ४ बाट सिफारिस
Clock | नागरिक १ मिनेट पाठ
जसपा अध्यक्ष यादव पर्सा क्षेत्र नं ४ बाट सिफारिस
आसन्न संघीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
Whatsapp
मधेस सरकारको लोभमा उपेन्द्रले गरे एमालेसँग तालमेल
Clock | भुवन शर्मा ३ मिनेट पाठ
मधेस सरकारको लोभमा उपेन्द्रले गरे एमालेसँग तालमेल
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ।
Whatsapp
मधेस आन्दोलनका आडमा यादव ढुक्क जसपाविरुद्ध जनमत बनाउँदै राउत
मधेस आन्दोलनका आडमा यादव ढुक्क जसपाविरुद्ध जनमत बनाउँदै राउत
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ३२ सिटमा प्रतिस्पर्धा हुँदैछ। तीमध्ये सप्तरी २ को चर्चा उत्कर्षमा छ।
Whatsapp
वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन सकेनः अध्यक्ष यादव
Clock | नागरिक १ मिनेट पाठ
वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन सकेनः अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन्।
Whatsapp
चुनावसँगै एमालेसँगको सहकार्य  सकियो: उपेन्द्र यादव
चुनावसँगै एमालेसँगको सहकार्य सकियो: उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको बताएका छन्।
Whatsapp
बारा-२ उपनिर्वाचन: उपेन्द्र यादव ४ हजार बढी मतले अगाडि
Clock | नागरिक १ मिनेट पाठ
बारा-२ उपनिर्वाचन: उपेन्द्र यादव ४ हजार बढी मतले अगाडि
बारा २ मा भएको उपनिर्वाचनको मतपरिणामको पछिल्लो अपडेट अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ।
Whatsapp
‘नेपालको सार्वभाैम सत्ता र अखण्डताको जित’- उपेन्द्र यादव
‘नेपालको सार्वभाैम सत्ता र अखण्डताको जित’- उपेन्द्र यादव
बारा –२ को उपनिर्वाचनबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका सत्ता साझेदार पाँच दलिय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जित क्षेत्रको जनता, पाँच दलिय गठबन्धनको साथ साथै नेपालको सार्वभाैम सत्ता र अखण्डताको जित भएको बताएका छन्।
Whatsapp
जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा छः उपेन्द्र यादव
Clock | नागरिक २ मिनेट पाठ
जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा छः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस