भुवन शर्मा भुवन शर्मा
राजनीति Clock | भुवन शर्मा ३ मिनेट पाठ
अब मन्त्रालयमा खरिदार-सुब्बा नरहने
सरकारले आगामी तीन वर्षभित्र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालयमा खरिदार र नायब सुब्बाको दरबन्दी शून्य बनाउने घोषणा गरेको छ।
Whatsapp
राजनीति Clock | भुवन शर्मा ३ मिनेट पाठ
नेताका नामका भवन मर्मत गर्न ११ करोड
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा चार शीर्ष नेता बिपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई र गजेन्द्रनारायण सिंह स्मृति भवनको मर्मत तथा सम्भार गर्न ११ करोड रुपैयाँ बजेट छुट्याएको छ।
Whatsapp
समाज Clock | भुवन शर्मा ४ मिनेट पाठ
दक्षिण एसियामा भारतपछि सबैभन्दा धेरै आइएनजिओमा नेपालमा
दक्षिण एसियामा भारतपछि सबैभन्दा बढी गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आएनजिओ) नेपालमा कार्यरत रहेको पाइएको छ।
Whatsapp
समाज Clock | भुवन शर्मा ५ मिनेट पाठ
नियुक्तिमा प्रतिस्पर्धा ‘नाम मात्र’
सरकारले विभिन्न निकायमा सार्वजनिक पदाधिकारी धमाधम नियुक्ति गरिरहेको छ।
Whatsapp
समाज Clock | भुवन शर्मा ३ मिनेट पाठ
हस्तान्तरण नहुँदै भासियो बुटवल-नारायणगढ सडक
१७ अर्ब बढी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल–नारायणगढ सडक नेपाल सरकारसमक्ष हस्तान्तरण नहुँदै भासिएको छ।
Whatsapp
राजनीति Clock | भुवन शर्मा ४ मिनेट पाठ
मन्त्रीका २२ थरी सल्लाहकार
पूर्वाधार विकासमन्त्रीका लागि २२ थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्तावमा मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउने छन्।
Whatsapp
समाज Clock | भुवन शर्मा ३ मिनेट पाठ
एउटा मन्त्रालय चलाउन कति कर्मचारी चाहिन्छ ?
मन्त्रालयको संख्या कटौतीपछि हालसम्म १० मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्।
Whatsapp
समाज Clock | भुवन शर्मा ४ मिनेट पाठ
आइएनजिओमा अनियमितता: समाजकल्याण परिषद्को भूमिकामा प्रश्न
नेपालको विकास साझेदार तथा हरेक वर्ष अर्बौं रुपैयाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यहाँका गैरसरकारी संस्था (एनजिओ) छनोट गर्दा बिचौलिया हाबी भएको पाइएको छ।
Whatsapp
समाज Clock | भुवन शर्मा ४ मिनेट पाठ
सर्वसाधारणलाई कहिले खुल्छ सुरुङ ?
निर्माण थालेको ८० महिनापछि परीक्षण सञ्चालनमा आएको नागढुंगा–सिस्ने खोला सुरुङमार्गको प्रयोग सर्वसाधारणले कहिलेदेखि गर्न पाउने भन्ने अझै निश्चित छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस