संग्रह
देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय
Clock | नागरिक १ मिनेट पाठ
देशभर ६.५७ प्रतिशत अस्पतालमा मात्र आफ्नै अक्सिजन प्लान्ट, स्थिति दयनीय
कोभिड संक्रमितहरुको उपचारका लागि रहेका ४ सय ७२ अस्पतालमध्ये ३१ वटा अस्पतालसँगमात्र आफ्नै अक्सिजन प्लान्ट रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले देखाएको छ।
Whatsapp
कहिल्यै खोजी हुँदैनथ्यो अक्सिजन प्लान्टको
Clock | सन्तोष पोखरेल ४ मिनेट पाठ
कहिल्यै खोजी हुँदैनथ्यो अक्सिजन प्लान्टको
कोरोना भाईरस संक्रमणको दोश्रो लहर फैलिन सुरु हुनुअघि यहाँका अक्सिजन प्लान्टको अधिकांश उत्पादन अस्पताल बाहिरै खपत हुन्थ्यो । दुईवटाकै उत्पादन प्रयाप्त भएकोले पनि नयाँ लगानीकर्ता भित्रिएनन् । अरु बस्तु उत्पादन गर्ने उद्योग थपिँदै गर्दा अक्सिजनका प्लान्ट थप्नेतिर कसैको चाँसो थिएन ।
Whatsapp
गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट
गोरखाका ठूला अस्पतालमै छैन अक्सिजन प्लान्ट
गोरखाका ठूला यी दुई अस्पतालले प्लान्ट संचालनमा ल्याउन नसक्दा गोरखामा चितवन, पोखरा र काठमाडौँबाट अक्सिजन खरिद गरिन्छ।
Whatsapp
गोरखाका ठूला अस्पतालमा छैन अक्सिजन प्लान्ट
गोरखाका ठूला अस्पतालमा छैन अक्सिजन प्लान्ट
गोरखा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि नयाँ बन्ने भवनको बेडमा पाइपमार्फत सिधै लगिन्छ। बिरामीलाई प्रयोग गर्नुनपरेको बेला दैनिक २० वटासम्म ठूलो सिलिन्डर भर्न सकिने स्वास्थ्यकर्मी बताउँछन्। यहाँ निर्माण हुने प्लान्टले प्रतिमिनेट ८० लिटर उत्पादन गर्छ। अहिले गोरखा अस्पतालसँग भएका ४५ वटा सिलिन्डर चितवनबाट भरेर ल्याउनुपर्छ।
Whatsapp
अक्सिजन प्लान्ट निर्माणमा सघाउँदै पालिका
Clock | नागरिक १ मिनेट पाठ
अक्सिजन प्लान्ट निर्माणमा सघाउँदै पालिका
टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले अक्सिजन प्लान्ट निर्माणमा सघाउने भएका छन् । दुवै पालिकाले टीकापुर अस्पतालमा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणमा सघाउने निर्णय गरेका हुन् ।
Whatsapp
निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन
Clock | नागरिक १ मिनेट पाठ
निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन
निजी अस्पतालहरुले अक्सिजन अभावका कारण कोरोना संक्रमितको उपचार गर्न असमर्थता जनाइरहेको बेला स्वास्थ्य मन्त्रालयले तिनीहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न अनुरोधसहितको निर्देशन दिएको हो।
Whatsapp
अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नेको ओइरो
अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्नेको ओइरो
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल (कोभिड युनिट) मा आइसोलेसन केन्द्र र एचडियु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्न नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा मंगलबार सहयोग गर्नेमा विभिन्न व्यक्ति र संस्था रहेको नगरपरपालिकाले जनाएको छ।
Whatsapp
किनकि ममी–बाबाहरु बाँच्नुपर्छ
किनकि ममी–बाबाहरु बाँच्नुपर्छ
‘चिकित्सक नभएमा बिरामी तुरुन्तै मर्देनन् तर अक्सिजन नभएमा तुरुन्तै मर्छन,’ भक्तपुर डाक्टर सोसाइटीका अध्यक्ष डा. पुण्यराम खर्बुजाले भने, ‘त्यसैले हामीले अक्सिजन प्लान्ट खोल्ने भक्तपुर नगरपालिकको अभियानमा थोरै भएपनि सहयोग गर्न आएका हौं।’
Whatsapp
मिनि–अक्सिजन प्लान्ट जडान गर्दै ऐसेलुखर्क गाउँपालिका
Clock | नागरिक २ मिनेट पाठ
मिनि–अक्सिजन प्लान्ट जडान गर्दै ऐसेलुखर्क गाउँपालिका
कोभिड–१९ को महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो।
Whatsapp
८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी
Clock | नागरिक १ मिनेट पाठ
८ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी
यसअघि मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशूली, भक्तपुरको भक्तपुर अस्पताल र सिन्धुलीको सिन्धुलीमाडी अस्पतालमा प्रदेश सरकारले वृहत अक्सिजन प्लान्ट जडान गरिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस