एमसिसीको पक्षमा लागेको भन्ने आरोप सत्य होइन: दाहाल
२४ माघ २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमसिसीको पक्षमा लागेको भन्ने आरोप सत्य होइन: दाहाल

नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सबै तहको बहुमत भएकाले निर्वाचन आयोग, अदालत सबैतिरबाट आफूहरूलाई नै आधिकारिकता मिल्ने दाबी गरे । पार्टीले छिटै श्वेतपत्र जारी गर्ने उनले बताए । उनले ओलीले सत्तामा बसेर जंगली राज र गुन्डागर्दी शैली अपनाएको आरोप लगाए । ‘यो प्रतिगमनका पक्षमा र संविधानमाथि भएको हमला हो । हामी सबै कुरा जनतालाई भन्नेछौं । अहिले किन नागरिक समाज, लेखक, बुद्धिजीवी प्रतिगमनविरुद्ध सडकमा आएका छन् ? उनीहरू कम्युनिस्ट होइनन् । यो देशका राम्रा दिमाग भएका सबै प्रतिगमनविरूद्ध छन,’ दाहालले भने ।  

दाहालले आफूहरूको आन्दोलन सत्यका पक्षमा रहेको दाबी गरे । ‘२०४६ साल आसपासमा लाखौं सडकमा ल्याएर पञ्च र्‍याली गरिएका थिए । त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर नलागौं । सत्य के हो त्यतातिर लागौं । हामी सत्यको पक्षमा छौं, न्यायको पक्षमा छाैं,’ उनले भने ।  

दाहालका अनुसार संवैधानिक अंगहरूमा भएको नियुक्ति सरकारको अलोकतान्त्रिक चरित्रको पराकाष्ठा हो । ‘अध्यादेश ल्याएर हतारहतार नियुक्ति भएको छ । संवैधानिक परिषद्का सदस्यहरूलाई बैठकमा बोलाइएको छैन । यसले संविधानको हत्या भएको छ । जंगली राज भएको छ । तपाईंहरू प्रचण्ड र माधव नेपाललाई मात्र नहेर्नुस् । यो कुनै पनि मानेमा व्यक्तिको लडाइँ होइन, सत्ता वा पदको लडाइँ पनि होइन, अहिले हामी हारेको वा थाकेको तथा असफल भएको भन्ने पनि होइन, यो संविधानको मर्ममाथि प्रहार भएको विषयमा हाम्रो आन्दोलन हो,’ दाहालले भने ।  

दाहालले ओलीको असंवैधानिक नियुक्ति र कदमको विरोधको प्रतिवादस्वरूप बिहीबार आमहडताल गरिएको बताए । ‘हामीले सधैं बन्द, हडताल गर्ने होइन । बिहीबारको आमहडतालले नागरिकलाई परेको समस्यामा हामी दुःखी छौं । अब फेरि जनता सडकमा आएर हप्तौं हड्ताल हुन सक्छ । तर हामी अहिले नै हड्ताल हुन्छ भन्दैनौं । हिजो (बिहीबार) को हडताल आवश्यक थियो । तत्काल प्रतिक्रियास्वरुप भएको हडतालमा केही कमजोरी भए होलान्, त्यसलाई सुधार गर्नेछौं’, दाहालले भने ।

अध्यक्ष दाहालले एमसिसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताए । यसैकारण आफूले बिहीबारको आमहडतालमा एमसिसीविरुद्ध नारा लगाउन रोकेको स्पष्टीकरण दिए । ‘एमसिसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन । यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दसथरीको नारा लगाउनुभन्दा एउटै विषयमा फोकस हौं भनेको हो । त्यसले आन्दोलनले गर्ने प्रहारको निसाना कमजोर हुन्छ भनेर मैले नारा लगाउन रोकें,’ उनले भने, ‘एमसिसीको पक्षमा लागेको भन्ने आरोप सत्य होइन ।’

लोकप्रिय
अर्को समाचार
केन्द्रीय समितिमा सदस्यहरूलाई बोल्न रोके अध्यक्ष दाहालले
२९ माघ २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
केन्द्रीय समितिमा सदस्यहरूलाई बोल्न रोके अध्यक्ष दाहालले

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना केन्द्रीय सदस्यहरूलाई बोल्न रोक लगाएका छन्।

बैठकमा उपस्थित स्रोतका अनुसार बोल्न खोजेका धेरै सदस्यहरू अध्यक्ष दाहालले ‘अहिले नबोल्नुहोस्’ भनेपछि रोकिएका थिए।

‘अध्यक्षले, भोलीबाट विधान अधिवेशन छ, त्यसको तयारी गर्नुपर्ने छ। आजलाई तपाईँहरू नबोल्नुहोस् । केही जरुरी भन्नु छ भने लिखित रूपमा ल्याउनुहोस्’, बैठकमा उपस्थित एक सदस्यले अध्यक्ष दाहालको भनाई उदृत गर्दै भने। 

अध्यक्ष दाहालले यति भने पनि आफ्नो भनाई राख्ने तयारी गरिरहेका सदस्यहरू रोकिएका थिए। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस