जापानीको पहिलो चुम्बन लम्बिदै
पश्चिमा मुलुकमा जब कुनै किशोर वा किशोरी हाइस्कूल पुग्छन्, त्यहाँ उनीहरूले आफूलाई मनपर्ने जोडा फेला पार्छन्।
मस्कको च्याँखेमा ह्यारिसको हार
यस पटकको अमेरिकी राष्ट्रपति निर्वाचनमा जसरी खोलासरि पैसा बगाइएको थियो, त्यसले जुवाको झल्को दिन थालेको थियो।
धूमपानको दाग शताब्दीऔँसम्म रहने
पुरातत्व वैज्ञानिकहरूले हालै फेला पारेको एउटा हाडको अध्ययनपछि पहिलो पटक धूमपानको असर हीमा शताब्दीऔँसम्म पनि देखिने पत्ता लगाएको बताएका छन्।
मलेरिया आतंक रोक्न सय वर्ष लाग्यो
मिश्रमा जति चर्चित यहाँको पिरामिड छ, त्योभन्दा कम यहाँका मच्छडको चर्चा छैन। कतिसम्म भने यिनै मच्छडका कारण यहाँका फारोहको ज्यानसमेत गएको छ।
रोबोटले बनाएको पहिलो चित्रकला
चित्रकला बनाउने पहिलो रोबोट एआई-डाको पहिलो चित्रकला डेढ लाख डलरमा बिक्रीका लागि डाक बढाबढ गरिने भएको छ।
बेलायतमा पाँच वर्षमा पाँच गुणाले घट्दै लखपति
लेबर पार्टीको सरकार रहुञ्जेल पाँच वर्षभित्रमा बेलायती मिलेनियरको संख्या पाँच गुणाले घट्ने प्रक्षेपण गरिएको छ।
बेबी बुमर्सको आयु लामो तर...
सन् १९४६ देखि १९६४ सम्म जन्मिएका पुस्तालाई पश्चिमाहरूले बेबी बुमर्स भन्छन्।
बालबालिकामा अल्पदृष्टिको महामारी
यस्तो समस्या कम गर्नका लागि हाल एक मात्र उपाय भनेको स्क्रिन समय घटाउने, बढीभन्दा बढी घरबाहिरको खेलकूदमा बिताउने मात्र रहेको विज्ञजनको राय छ ।
सांघाईको कृत्रिम पहाड
चीनको सर्वाधिक घुइँचोयुक्त शहरका रूपमा सांघाईलाई चिनिन्छ। यहाँ कार पार्क गर्न पाइनुलाई भाग्यमानी ठानिन्छ। त्यो भाग्य सबैलाई बाँड्न शहरी विकास विभाग निकै प्रयत्नशील छ।
Loading...