शतायु संसार
अबका वर्षहरूमा संसारभर शतायु पुस्ताको बाहुल्य हुनेछ। यसको अर्थ, अब वृद्धावस्था केलाई मान्ने भन्ने मानक पनि परिवर्तन हुँदै जानेछ।
तनाव कम गर्न दान
तपाईंलाई बिनासित्ती तनाव हुन्छ, चिन्ता लागिरहन्छ भने दान दिने बानी बसाल्नुस्। द वालस्ट्रिट जर्नलका पत्रकार डाल्भिन ब्राउनका अनुसार दान गर्ने बानी कुनै नशालु औषधीजस्तै शक्तिशाली हुन्छ।
कला क्षेत्रमा मध्यम वर्ग संकटमा
बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरूलाई प्रतिदिन संघर्ष गर्न गाह्रो हुँदै जान थालेको र उनीहरूले ठाउँ पाउन छाडेको अध्ययनले देखाएको छ।
समयमै काम सक्ने बानी राम्रो
धेरैजसो व्यक्तिमा लामो समय लगाउने, अन्तिम अवस्थामा ‘प्याचअप’ कामहरू गर्नेहरू भन्दा समयमै काम सक्ने र प्याचअप काम नराख्ने कर्मचारीहरू हाकिमको नजरमा असल हुने गर्छन्।
घट्दै सिनेमाको समय
२० वर्षअघि ठूला फिल्महरू एकादुई हलमा लामो समयसम्म चल्थे। अचेल त्यस्तो दृश्य निकै गायब नै भएको छ।
‘पूर्णबहादुरको सारंगी’मा बाले भरिदिएको धुन
फिल्म रिलिजसँगै जब त्यसले आक्रामक व्यापार गर्न थाल्यो, केहीले उपन्यासको विषय चोरेको आरोप लगाए त केहीले फिल्मको कथानक चोरी भएको बात लगाए।
न्युजिल्यान्डकी हानाको भाइरल संसद् गीत
नेपाल र न्युजिल्यान्डको सम्बन्ध सगरमाथा आरोहणसँग गाँसिन्छ। एडमन्ड हिलारीको देशका रूपमा हामी न्युजिल्यान्डलाई चिन्छौं।
कला क्षेत्रमा पैसावाला हावी
बेलायतमा निम्न मध्यम वर्गीय (वर्किङ क्लास)का कला आकांक्षीहरूलाई संघर्ष गर्न गाह्रो हुँदै जान थालेको छ।
समयमै काम सक्ने बानी राम्रो
धेरैजसो व्यक्तिमा लामो समय लगाउने, अन्तिम अवस्थामा प्याचअप कामहरू गर्नेहरूभन्दा समयमै काम सक्ने र प्याचअप काम नराख्ने कर्मचारीहरू हाकिमको नजरमा असल हुने गर्छन्।
Loading...