अच्युत कोइराला अच्युत कोइराला
प्रविधि Clock | अच्युत कोइराला ६ मिनेट पाठ
ड्रोनले बदलेको युद्धशैली
युक्रेनदेखि इरानसम्म भएका युद्धहरूमा मानवरहित विमानले आधुनिक युद्धलाई छिटोछिटो सक्न र क्रान्तिकारी बनाउन भूमिका खेलिरहेका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला ५ मिनेट पाठ
के हो इजरायलको बेगिन डक्ट्रिन?
अमेरिकी बमवर्षक विमानको व्यापक प्रचारले संसारभर सो विमानको माग बढ्ने सम्भावना छ।
Whatsapp
अन्य Clock | अच्युत कोइराला ३ मिनेट पाठ
विकसित मुलुकमा सरकारी सेवाबाट निवृत्ति पाउने उमेर बढ्दै
दुई वर्षअघि फ्रान्समा सेवा निवृत्तिको समय बढाउने निर्णय गर्दा यति ठूलो आन्दोलनको आँधीबेहरी उठ्यो कि संसदबाट निर्णय गराउनुपर्ने मुद्दा राष्ट्रपतिको तजविजीमा पास गर्नुपर्‍यो।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला ३ मिनेट पाठ
अखबारबाट रुष्ट अमेजनका आदिवासी
अमेजनका जंगलवासीहरू न्युयोर्क टाइम्स अखबारसँग ज्यादै रुष्ट छन्। यति रुष्ट छन् कि उनीहरूले सो अखबारविरुद्ध मानहानिको मुद्दा नै दायर गरेका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला २ मिनेट पाठ
मध्यपूर्व भ्रमणका बेला ट्रम्पको विमान विवाद
यस पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको यात्रा अभुतपूर्व रह्यो।
Whatsapp
प्रविधि Clock | अच्युत कोइराला ४ मिनेट पाठ
‘च्याटबटमाथि विश्वास गरिहाल्नु मूर्खता’
यसको लोकप्रियता कतिसम्म चुलिएको छ भने यही रापतापमा हात सेक्न कम्पनीहरूसमेत लागिपरेका छन्। अहिले च्याटबटको संख्या दिनदिनै बढ्न थालेको छ।
Whatsapp
प्रविधि Clock | अच्युत कोइराला १२ मिनेट पाठ
सुनिता र बुचको अन्तरिक्षयात्राले हामीलाई के सिकायो?
लामो समयसम्म अन्तरिक्षमा बिताउँदा विभिन्न किसिमका भावनात्मक समस्या देखिने अध्ययनहरूले देखाएको छ।
Whatsapp
समाज Clock | अच्युत कोइराला २ मिनेट पाठ
नेपाल संसारकै ९२औं खुसी देश
संयुक्त राष्ट्रसंघले हरेक वर्ष जारी गर्ने ह्याप्पिनेस इन्डेक्स (खुसीमापक सूची) सन् २०२५ हालै जारी भएको छ। सो सूचीमा नेपाल ९२औं स्थानमा परेको छ।
Whatsapp
कला/साहित्य Clock | अच्युत कोइराला ५ मिनेट पाठ
देखाउँदै, बुझाउँदै पवित्र अन्टार्कटिका
उनलाई लाग्छ, लेख्ने अभ्यास गर्ने जोसुकैले पनि नियात्रा लेख्न सक्छ। त्यसैले उनलाई नियात्रा साहित्यका अन्य विधाभन्दा सजिलो विधा ठान्छन्। पछिल्लो समय नेपालमा यात्रा संस्मरण या नियात्रा निकै मौलाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस