अच्युत कोइराला अच्युत कोइराला
कला/साहित्य Clock | अच्युत कोइराला ४ मिनेट पाठ
डिपफेकविरुद्ध उपचार खोज्दै सेलिब्रेटी
ठगहरूले इन्टरनेटबाट सेलिब्रिटीका तस्बिर, दृश्य र स्वरमार्फत ठग्ने नयाँ माध्यम फेला पारेका छन्।
Whatsapp
अर्थ Clock | अच्युत कोइराला ७ मिनेट पाठ
विज्ञापन उद्योगलाई सोचमग्न बनाउने एआई टुल
कृत्रिम बुद्धिमता (एआई)ले विज्ञापन उद्योगलाई सोचमग्न बनाइदिएको छ। डिजिटल विज्ञापनमा एआईले देखाएको नयाँ सम्भावनाका कारण यो परिवर्तन देखापरेको हो।
Whatsapp
राजनीति Clock | अच्युत कोइराला ७ मिनेट पाठ
ओभल अफिसमा जेलेन्स्कीको ‘अपमान’: झस्किए साना मुलुक
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कुरामा विश्वास गरेको जेलेन्स्कीको भनाइ थियो।
Whatsapp
स्वास्थ्य Clock | अच्युत कोइराला ६ मिनेट पाठ
हृदय चकनाचुर हुँदा मान्छे मर्छ?
मानौं, भ्यालेन्टाइन्स डेको दिनमा तपाईंको हृदय कसैले चकनाचुर बनाइदियो। यस्तो बेलामा के हुन्छ? यसलाई बुझ्न वैज्ञानिक तथा चिकित्सकहरू ‘हार्ट अट्याक’ र ‘ब्रोकन हार्ट सिन्ड्रोम’बारे जान्नुपर्ने बताउँछन्।
Whatsapp
अर्थ Clock | अच्युत कोइराला ४ मिनेट पाठ
संसारभर सुनको मूल्य किन बढिरहेको छ?
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनिने बित्तिकै केही देशलाई कर थपे, केहीलाई कर थप्ने धम्की दिए। यसले विश्वव्यापी बजारलाई अस्थिर बनाइदिएको छ।
Whatsapp
राजनीति Clock | अच्युत कोइराला ५ मिनेट पाठ
बिहारीकृष्ण: देश बुझेका दुर्लभ अध्येता
२०२८ सालको मदन पुरस्कार प्राप्त गर्नेहरूमध्ये धेरैले सत्यमोहन जोशीलाई मात्र सम्झन्छन्। तर त्यस वर्ष मदन पुरस्कार प्राप्त गर्ने ग्रन्थ ‘कर्णाली लोक संस्कृति’ लेख्नेहरूमा जोशीका अलावा स्थिरजंगबहादुर सिंह, चूडामणि बन्धु, प्रदीप रिमालसँगै बिहारीकृष्ण श्रेष्ठ पनि थिए।
Whatsapp
ग्राहक विशेष Clock | अच्युत कोइराला १७ मिनेट पाठ
नेपालीमा बढ्दो अध्ययनशैली, फस्टाउँदै पुस्तकको किनबेच
कुनै पनि देश कति विकसित तथा जागरुक छ र नयाँ कुराप्रति कति उत्साहित छ भन्ने थाहा पाउने एउटा माध्यम पुस्तक प्रकाशन हो।
Whatsapp
अर्थ Clock | अच्युत कोइराला ४ मिनेट पाठ
चीनको लगानीबाट तर्सिंदै युरोप
सन् २०२३ मा युरोपेली संघको सबैभन्दा ठुलो व्यापार साझेदारका रूपमा रहेको चीनबाट संघ तर्सिन थालेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला ४ मिनेट पाठ
टिकटकपछि अमेरिकालाई तर्साइरहेको डिपसिक
अमेरिकामा चिनियाँ एप टिकटकले मच्चाएको उधुमपछि फेरि अर्को नयाँ एपले उस्तै चर्चा कमाइरहेको छ। सर्वसाधारणमाझ निकै लोकप्रिय च्याटजिपिटीको विकल्पका रूपमा उदाएको एप डिपसिकले अहिले अमेरिकीहरूलाई तर्साउन थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस