नयाँ वर्षको प्रचलन
आधिकारिक रूपमा नयाँ वर्षका बेला लिइने कसमलाई अमेरिकाको बोस्टनबाट निस्कने ‘बोस्टन’ अखबारले लिखित रूपमा सर्वसाधारणका वाचाकसम प्रकाशन गरेको तथ्य पाइन्छ ।
‘एक’बाट एउटै मात्र अपेक्षाः बहस
‘मधेसमा राज्यप्रतिको निराशा व्याप्त छ। उनीहरू एक्लो अनुुभव गरिरहेका छन्। त्यो एक्लोपन र निराशा कुनै पनि बेला विस्फोट हुनसक्छ र अगल देश बनाउने अवधारणालाई बल पुु¥याउन सक्छ। यस्ता कुराले कसलाई फाइदा पु¥याउँछ थाहा छैन तर नेपाल र नेपालीलाई घाटा पु¥याउँछ। त्यसैले, देश जोगाउने संयन्त्रको विकास गर्ने अवधारणास्वरूप ‘एक’ जन्मेको हो।’
Loading...