अच्युत कोइराला अच्युत कोइराला
समाज Clock | अच्युत कोइराला ५ मिनेट पाठ
काेभिडपछि तंग्रिँदै विश्व पर्यटन
संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले हालै आफ्नो २०२४ को वार्षिक समीक्षा तथ्यांक जारी गरेको छ।
Whatsapp
अर्थ Clock | अच्युत कोइराला ५ मिनेट पाठ
एआईमा पाँच सय अर्ब डलर लगानीको घोषणा
अबको संसार आर्टिफिसियल इन्टेलिजेन्स हुँदै जेनरेटिभ एआईको हो। यसलाई अहिले नै काम अघि नबढाए, यसको फाइदा चीनले उठाउने सम्भावनालाई विचार गर्दै ओपन एआई, ओराकल र सफ्ट बैंक मिलेर एउटा नयाँ कम्पनी स्थापना गरेका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला ३ मिनेट पाठ
अक्सफाम प्रतिवेदन : कमाउनेभन्दा कुम्ल्याउनेहरू नै बढी धनी
संसारभरका अर्बपतिहरूको सम्पत्ति गत वर्ष २० खर्ब डलरले बढेको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला ४ मिनेट पाठ
कालो टिकटक, अँध्यारो अमेरिका
चिनियाँ कम्पनी बाइटडान्सको छोटो भिडियो चलाइने एप टिकटक आइतबारसम्म कि त बेच्न कि त बन्द गर्न अमेरिकाको सर्वोच्च अदालतले आदेश दिएको छ।
Whatsapp
अर्थ Clock | अच्युत कोइराला २ मिनेट पाठ
सर्टसेलर स्टार नाथन एन्डरसनले बन्द गरे दोकान
अमेरिकामा बसेर सेयर बजारको संसार हल्लाउने सर्टसेलर नाथन एन्डरसनले आफ्नो सर्टसेलर संस्था हिन्डनबर्ग बन्द गर्ने घोषणा गरेका छन्।
Whatsapp
समाज Clock | अच्युत कोइराला २ मिनेट पाठ
नाम बिक्न छाड्यो हार्वर्डको!
संसारकै प्रख्यात विश्वविद्यालयका रूपमा परिचित हार्वर्ड विश्वविद्यालयमा पढ्न विद्यार्थीहरू हत्ते गर्छन्।
Whatsapp
समाज Clock | अच्युत कोइराला २ मिनेट पाठ
जेन जी झनै अल्छी
जेन जीले सामान्य घरको काम पनि गर्न सक्तैन। उसले आफूले गर्न सक्ने कामका लागि पनि अरूलाई बोलाउँछ र त्यसबापत वार्षिक १३ सय पाउन्ड अर्थात् करिब दुई लाख २० हजार रूपैयाँ तिर्नुपर्छ।
Whatsapp
समाज Clock | अच्युत कोइराला २ मिनेट पाठ
स्वच्छ पानीमा तैरने २४ जीव विलुप्त हुने खतरा
ताजा र स्वच्छ पानीमा जीवन फलाइफुलाइरहेका केही माछा, क्रस्टेसियन र केही कीराहरूमध्ये २४ प्रतिशत विलुप्तिको संघारमा रहेको अध्ययनले देखाएको छ।
Whatsapp
समाज Clock | अच्युत कोइराला २ मिनेट पाठ
सन्तानका लागि हजारौँ किमि
चमेराहरू सन्तान जन्माउनका लागि उपयुक्त ठाउँ खोज्दै हजारौं किमिसम्म पुग्ने गरेको वैज्ञानिकहरूको खोजले देखाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस