अच्युत कोइराला अच्युत कोइराला
अन्य Clock | अच्युत कोइराला २ मिनेट पाठ
‘रोविन्सन क्रुसो’को निधन
इटालीका रोविन्सन क्रुसोको परिचय बनाएका माउरो मोरान्डीको ८५ वर्षको उमेरमा गत साता निधन भएको छ।
Whatsapp
समाज Clock | अच्युत कोइराला २ मिनेट पाठ
घट्दो जन्मदरको चिन्ता
घट्दो जन्मदरबाट चिन्तित दुई विकसित मुलुक जापान र इटालीले जन्मदर बढाउन विभिन्न प्रयास गरिरहेका छन्।
Whatsapp
अर्थ Clock | अच्युत कोइराला ३ मिनेट पाठ
गायब हुँदै साना भेन्चर क्यापिटल
नयाँ किसिमको व्यापार गर्नु खतरा हुन्छ तर केही लगानीकर्ताहरू यस्तै खतरा मोल्दै लगानी गरेर मनग्य आम्दानी गरिरहेका हुन्छन्। यस्ता लगानीकर्ता संस्थालाई भेन्चर क्यापिटल भनिन्छ।
Whatsapp
अन्य Clock | अच्युत कोइराला २ मिनेट पाठ
ट्वाइलेट पेपरले प्यान नपुछ्नोस्
जापानीहरू ससाना कुरामा पनि ध्यान दिन्छन्। कतिसम्म भने बिहान पाइखानामा पनि सुमधुर संगीत सुनाउनेदेखि, स्वचालित फ्लश र तातो सिट जस्ता सुविधा राखिदिएका हुन्छन्।
Whatsapp
कला/साहित्य Clock | अच्युत कोइराला ८ मिनेट पाठ
दस वर्षमा यसरी जन्मिन् कान्छी
नेपालीको कथा नेपालीले नै विदेशी भाषामा लेख्ने हुटहुटीले हाल अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोरमा स्थायी बसोबास गरिरहेकी वीणालाई अहिले साहित्यकार बनाएको छ।
Whatsapp
समाज Clock | अच्युत कोइराला ३ मिनेट पाठ
‘सन् २०२५ उद्यमीका लागि अझै अप्ठेरो वर्ष’
राजनीतिक उथलपुथलका कारण सन् २०२५ मा उद्यमी/व्यवसायीले अझ बढी अप्ठेरो झेल्नुपर्ने एउटा अध्ययनले देखाएको छ।
Whatsapp
अर्थ Clock | अच्युत कोइराला ७ मिनेट पाठ
केकियस म्याक्सिमस अर्थात् इलन मस्क
संसारकै धनी व्यक्ति इलन मस्कले अहिले उनकै सामाजिक सञ्जाल कम्पनी एक्समा नाम परिवर्तन गरेर चर्चामा आएका छन्।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला ६ मिनेट पाठ
नेपालको शान्ति प्रक्रियाका एक हस्ती कार्टर रहेनन्
२०६१ सालमा तत्कालीन सात दल र माओवादीबिच दिल्लीमा १२ बुँदे समझदारी भएपछि माओवादीलाई मूलधारमा ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्न नेपालमा कार्टर सेन्टरको स्थापना भएको थियो।
Whatsapp
अर्थ Clock | अच्युत कोइराला ६ मिनेट पाठ
अमेरिका निरन्तर अघि बढ्नुको रहस्य
सन् २०२४ मा औषत अमेरिकी श्रमिकले लगभग एक लाख ७१ हजार डलर बराबरको आर्थिक उपार्जन गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस