कम्तीमा ५० करोड डलर कारोबार गर्ने कम्पनीलाई मात्र समाचार!
द सिइओ सिग्नल न्युजलेटरलाई संसारकै ख्यातिप्राप्त सर्भे संस्था पिडब्लुसीले प्रायोजन गर्ने भएको छ।
होन्डा र निशान विलय चर्चाले ल्याएको तरंग
जापानी कार निर्माता कम्पनीहरू मित्सुविसी, होन्डा र निशानले एकअर्कामा कम्पनी विलय गर्ने चर्चा चुलिएको छ।
दुर्वाच्य बोल्नु उचित!
बेलायतको एउटा कार्यालयमा एक जना कर्मचारीले बोलीपिच्छे छाडा बोलेको भन्दै कामबाट निकालिएको थियो।
‘विकसित होइन, अविकसित ठाउँमा जन्मनेको आयु लामो’
कोस्टारिकामा सन् २००८ मा भएको शोधबाट ४२ प्रतिशत शताब्दी मानवले आफ्नो उमेर लुकाएको वा झुटो बोलेको बताएका थिए।
धनी देशका नेता नै ‘अलोकप्रिय’
सन् २०२४ मा संसारभरका विभिन्न मुलुकमा चुनाव भयो। खासगरी यस वर्षलाई त केहीले चुनावी वर्षका रूपमा समेत चित्रित गरिरहेका थिए।
रुस-युक्रेन युद्ध कसरी रोकिएला?
रुस–युक्रेनबीचको युद्ध एक वर्ष १० महिना २० दिन पुगेको छ। २४ फेब्रुअरीमा रुसले आक्रमण गर्दा केही सातामा युक्रेनको राजधानी किभ कब्जा गर्ने दाबी केहीको थियो तर युद्ध लम्बिँदै जाँदा एक मात्र तारणहारका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प देखा परिरहेका छन्।
ब्रान्डको उपनाम: कम्पनीको शक्ति वा ग्राहकको आशक्ति
सर्भेक्षणअनुसार सर्वसाधारणले प्रेमपूर्वक दिएको उपनामलाई उत्पादक कम्पनीले कहिलेकाहीँ आफ्नो विज्ञापनको नारा बनाउँदा नकारात्मक असर परेकोसमेत देखिएको हो।
अखबारको विश्वास बचाउन ‘बायस मिटर’
मिडियाहरूमाथि एकतर्फी समाचार मात्र प्रेषित गरेको आरोप लागिरहेका बेला अमेरिकाका दुई प्रख्यात अखबारले नौलो अभ्यास सुरु गर्ने भएका छन्।
चाउचाउजन्य खान्कीले क्यान्सर
अल्ट्रा प्रोसेस्ड फूड (युपीएफ) अर्थात् अत्यधिक तारिएको खान्कीले ठूलो आन्द्राको क्यान्सर गराउने अध्ययनको निष्कर्ष छ।
Loading...