भित्ते नाराले हल्लाएको असद–सत्ता
असदलाई डाक्टर भनेर चिनिन्थ्यो। ग्राफिटीमा सिधासिधा असदलाई अब तिम्रो खैर छैन भनी ललकारिएको थियो। यो कुरा एक कान दुई कान मैदान हुन पुग्यो।
सिरियामा असद-अन्त्यको अन्तर्य
शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नू भनी प्रधानमन्त्रीलाई आदेश दिँदै सिरियाली राष्ट्रपति बसर अल–असद रुसमा शरणागत भएपछि सिरियामा अब के होला भन्ने आकलन हुन थालेको छ।
जन्मने सही समय
आफू कुन बेला जन्मन उपयुक्त हुन्छ भन्ने निर्णय कसले गर्न सक्छ ? मान्छेले समेत गर्न नसक्ने यो काम माछाहरूले गर्न सक्छन् भन्ने अध्ययनले देखाएको छ।
सामाजिक सञ्जालले एकै दिनमा धारणा परिवर्तन गर्ने
सामाजिक सञ्जालले प्रयोग गर्ने कम्प्युटर अल्गोरिदमले एकै दिनमा मानिसको दिमाग भुट्न सक्ने एउटा अध्ययनले देखाएको छ।
अमेरिकीहरूमा बाइबल मोह बढ्दै
पछिल्लो समय संसारमा अनिश्चितता र निराशा बढ्दै गएका कारण अमेरिकी युवाहरू धर्मशास्त्रतर्फ आकर्षित भएको हुन सक्ने इभान्जेलिकल क्रिस्चियन पब्लिसर्स एसोसिएसनका अध्यक्ष जेफ क्रस्बी बताउँछन्।
३५ प्रतिशत बैठक बेकामे
भिन्दाभिन्दै पुस्ताका मानिसहरू काम गर्ने अफिसमा कुनै बैठक डाकियो भने प्रायः ती बैठक अनुत्पादक हुने अध्ययनले देखाएको छ।
अब मानव कोषको नक्सांकन
पछिल्लो समय कोषको नक्सांकनलाई संसाभरका वैज्ञानिकहरूले महत्त्व दिएयता मानिसको पाचन प्रणालीका गम्भीर रोगदेखि आर्थराइटिसजस्ता समस्यामा निकै ठूलो उपलब्धि हात पर्न थालेको अध्ययनमा देखिएको छ।
इजरायल-हिजबुल्लाह युद्धविराम कहिलेसम्म टिक्ला?
इजरायल र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच बुधबार युद्धविराम भएको छ।
कुबेलाको सुताइ खतरनाक
बिहान ठीक उही समयमा उठ्यो भने स्लिप रेगुलारिटी इन्डेक्स (एसआरआई) मा फरक पर्दैन।
Loading...