जब मूर्तिले बोके बच्चा
केही साताअघि बेलायतको राजधानी लन्डनका केही चर्चित मूर्तिहरूले अचानक बच्चा बोकेको देखिन थाले।
खान्कीमा छिर्यो एआई
हालै युनाइटेड अरब इमिरेट्सको डोडो पिज्जाको मेनु डेभलपमेन्ट हेड स्पार्तक अरूतयुनयानले च्याटजिपिटीलाई उम्दा पिज्जा रेसिपी बनाउने आदेश दिए। र, यस्तो रेसिपी बन्यो कि सर्वसाधारणले साँच्चिकै रुचाए।
परिश्रम जाँच्ने डोरो
शारीरिक रूपमा सुगठित व्यक्ति स्वस्थ नै हुन्छ भन्ने हुँदैन। उसको मानसिक अवस्था पनि उत्तिकै सशक्त हुनुपर्छ।
हरारीको ‘नेक्सस’: अतीतदेखि एआईसम्म
यतिबेला चर्चित लेखक युवल नोह हरारीको पछिल्लो कृति ‘नेक्सस’ नेपाली बजारमा आइसकेको छ।
होलोग्रामबाट सूचना हेर्न र सुन्न सकिने
खासगरी होलोग्राममा ठ्याक्कै मान्छे देखिने र उसले चाहिने सूचना दिने गरेको दृश्य त हलिउडले धेरैअघि कल्पना गरिसकेको हो। तर अब त्यसका लागि हलिउड नै कुरिरहनु नपर्ने भएको छ।
सत्राैं शताब्दीको युरोपेली कोकिन
कोकिनको प्रयोग यूरोपेली क्षेत्रमा १७ औँ शताब्दीभन्दा पहिलेदेखि भइरहेको अध्ययनले देखाएको छ।
सुजलको प्रेरणादायी उडान
श्रवण शक्ति नभएका अधिकांश व्यक्तिले समुचित प्रोत्साहन नपाउँदा आफ्नो प्रतिभा यत्तिकै खेर फालिरहेका हुन्छन्। सुजल बमले भने श्रवण शक्तिविहीन समुदायका लागि एउटा प्रेरणादायी उदाहरण पेस गरेकी छन्।
अत्यधिक मासुले चिनी रोग
मासुप्रति आशक्त व्यक्तिहरूमा चिनी रोग अर्थात् टाइप २ डायबिटिजको सम्भावना बढी हुने अध्ययनले देखाएको छ। तर अध्ययन पूर्ण रूपमा बहुआयामिक नभएका हुनाले यसमा शंका गर्ने ठाउँ रहेको केही वैज्ञानिकहरूले बताएका छन्।
Loading...