संग्रह
एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी
एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी
सत्ताको बागडोर समालेको एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ। पार्टीमा केपी ओली समूहले आफूहरूलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो।
Whatsapp
उदयपुरमा नेपाल र खनाल समूहको समानान्तर कमिटी
उदयपुरमा नेपाल र खनाल समूहको समानान्तर कमिटी
आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जिवित नेकपा (एमाले)को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ।
Whatsapp
उदयपुरमा नेकपा एमालेको समानान्तर कमिटी
उदयपुरमा नेकपा एमालेको समानान्तर कमिटी
आन्तरिक संघर्ष उत्कर्षमा पुगेको पुनर्जीवित नेकपा (एमाले) को माधव नेपाल र झलनाथ खनाल समूहले उदयपुरमा समानान्तर कमिटी गठन गरेको छ।
Whatsapp
दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा
दैलेखमा माधव नेपाल समूहको समानान्तर कमिटी घोषणा
दैलेखमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ। बरुनाथ योगीको अध्यक्षतामा १ सय ८५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस