संग्रह
नेपालगन्जका विद्यालयमा फैलियो संक्रमण, १४ जना शिक्षक र विद्यार्थीलाई कोरोना पुष्टी
नेपालगन्जका विद्यालयमा फैलियो संक्रमण, १४ जना शिक्षक र विद्यार्थीलाई कोरोना पुष्टी
नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यहाँका विद्यालयहरुमा देखिएको छ। नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।
Whatsapp
एकैरातमा भेरीका ३ जना कोरोना संक्रमितको मृत्यु
Clock | अर्जुन ओली १ मिनेट पाठ
एकैरातमा भेरीका ३ जना कोरोना संक्रमितको मृत्यु
भेरी अस्पतालमा उपचार गराइरहेका थप ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको छ। अस्पतालको कोभिड वार्डमा भर्ना भएका बाँके, बर्दिया र दैलेखका दुई महिला तथा एक पुरुषको शनिबार राती मृत्यु भएको हो।
Whatsapp
भेरी अस्पतालमा ८१ को परीक्षण गर्दा ७५ जनालाई कोरोना
भेरी अस्पतालमा ८१ को परीक्षण गर्दा ७५ जनालाई कोरोना
तीव्र रुपले फैलिएको कोरोना संक्रमणको दर नेपालगन्जमा झन् भयावह बन्दै गएको छ।
Whatsapp
संक्रमितको संख्या अत्याधिक रुपले बढ्दै, बिरामीका लागि शय्या अभाव
संक्रमितको संख्या अत्याधिक रुपले बढ्दै, बिरामीका लागि शय्या अभाव
उपचारका लागि अस्पतालमा पुग्ने गरेका कोरोना संक्रमित बेड नपाएर बाहिरै बस्नु परेको छ। भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पनि खाली छैन। अहिले अस्पतालमा दैनिक रुपमा संक्रमितको संख्या बढ्ने मृत्यदर थपिने गरेका छन्।
Whatsapp
बाँकेमा काेरोना कहरः सिकिस्त भएर अस्पताल पुग्दा मृत्यु हुने धेरै
बाँकेमा काेरोना कहरः सिकिस्त भएर अस्पताल पुग्दा मृत्यु हुने धेरै
नेपालगन्ज–१० का ४९ वर्षीय पुरुषलाई ज्वरो र रुघाखोकीले सताएको एक साताभन्दा बढी समय भइसकेको थियो । भेरी अस्पतालमा पुगेर स्वाब दिएपछि बैशाख ५ गते उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखायो । त्यतिबेलासम्म भेरी अस्पतालमा खासै भिडभाड थिएन र पनि उनी होम आईसोलेशनमै बस्ने निधो गरे । जब उनको स्वास्थ्यमा गम्भिर समस्या देखा पर्न थाल्यो, उनी अस्पतालमा भर्ना हुन खोजे ।
Whatsapp
बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर
Clock | अर्जुन ओली ७ मिनेट पाठ
बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर
नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण र मृत्युदर दिनहुँ बढ्दा बाँकेको स्थिती झन् भयावह बनेको छ। स्थिती भयावह बनेपछि यहाँका अस्पतालले सरकारसँग हार–गुहार गरिरहेका छन्। अस्पतालमा बेड विस्तार गरेपनि अक्सिजन पर्याप्त नहुँदा स्थिती झन् भयावह बनेको हो।
Whatsapp
खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड
खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड
संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ।नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस