संग्रह
खोप अवरुद्ध हुन नदिन छुट्टै स्वास्थ्यकर्मी खटाइने
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण बालबालिकाको खोप प्रभावित भएपछि सबै सरकारी स्वास्थ्य संस्था एवं स्थानीय तहहरूले अनिवार्य रूपमा छुट्टै स्वास्थ्यकर्मी खटाउने भएका छन् । कोरोना संक्रमणका कारण नियमित रूपमा लगाउनुपर्ने खोप प्रभावित भएपछि सबै सरकारी अस्पताल, स्वास्थ्यचौकी र स्थानीय तहबाट छुट्टै स्वास्थ्यकर्मी खटाई खोप सञ्चालन गर्न लागिएको हो ।
कोरोना संकटले लखेटिएकाहरु !
विद्यालय पढ्दा पढ्दै मजदुरीका लागि उपत्यकाको ईट्टाभट्टा पुगेकी १९ वर्षिया मंगलीको (नाम परिवर्तन) साथमा ४ वर्षको छोरो छ । स्थानीय विद्यालयमा ५ कक्षा पढेकी उनि नाईकेको साथ लागेर आफू जस्तै अन्य दर्जनौ साथीसंगै ईट्टा बोक्न गएकी हुन् ।
उच्च संख्यामा किन हराउँछन् किशोरी ?
नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन् । बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर र डरलाग्दो छ ।
लकडाउनमा बालबालिकासँग अभिभावक
भनिन्छ, हरेक संकटले नयाँ सम्भावना निम्त्याउँछ । यस संकटमा पनि कुनै न कुनै किसिमको सम्भावनाले हामीलाई पर्खिराखेको छ ।
लकडाउनमा बालबालिका : पहिले विद्यालय, अहिले खेतबारी
पातारासी ४ का गणेश बोहोरा एसइई तयारीमा थिए । हिउँद महिना निकै मेहनतका साथ अध्ययन गरेका उनले एसइई दिन पाएनन् । कोराना भाइरसका कारण सरकारले एसइई परिक्षा गर्न नसकेपछि उनी अहिले घरको खेतबारीमा ब्यस्त छन् । अहिले उनी बाख्रा चराउन जंगल जाने गर्छन् । लकडाउनको पुरै समय बाख्रा संग बितिरहेको छ ।
बालबालिकामा कोरोना संक्रमण बढ्दै, सचेत रहन सरकारको आग्रह
सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमित मध्ये दुई हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म एक सय ७५ जना संक्रमित नौ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।
फाइजरको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास
फाइजरको कोरोना भाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ।