संग्रह
पहिलेकै अवस्थामा फर्काउने नीति ल्याउन सरकारलाई आग्रह
Clock | सन्देश श्रेष्ठ १० मिनेट पाठ
पहिलेकै अवस्थामा फर्काउने नीति ल्याउन सरकारलाई आग्रह
पत्रकार भेटघाटमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष केदार पौडेलले लकडाउन जारी रहँदा वैंकबाट किस्ता र व्याज तिर्न ताकेता हुन थालेको भन्दै यसको निकास राज्यले दिनुपर्ने बताए । अन्यथा सबै उद्योग तथा व्यवसायको चावी वैंकको ढोका अगाडि लगेर थुपारिदिने चेतावनी दिए ।
Whatsapp
व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी
Clock | सन्तोष पोखरेल १० मिनेट पाठ
व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी
कोरोना भाइरस संक्रमणको कारण सबैखाले व्यावसाय ध्वस्त भएको भन्दै आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘व्यावसाय बचाऔं कार्यक्रम’ ल्याउन यहाँका व्यावसायीले सरकारलाई सुझाएका छन् । संघीय सरकारले आगामि आर्थिक वर्षकोे बजेट ल्याउने तयारी गरिरहँदा व्यावसायीले कोरोनाबाट पार पाउने गरि बजेटमा व्यावसायीको अप्ठेरोलाई समेट्न आग्रह गरेका हुन् ।
Whatsapp
कोभिड विशेष कृषि कार्यक्रमका लागि ५१ करोड
Clock | रेखा भुसाल १० मिनेट पाठ
कोभिड विशेष कृषि कार्यक्रमका लागि ५१ करोड
प्रदेश सरकारले कोभिड-१९ बाट प्रभावित किसानका लागि राहत र अनुदानसहितको विशेष कार्यक्रम ल्याएको छ । कोभिड-१९ विशेष कृषि कार्यक्रम अन्तरगत ५१ करोड १४ लाख रकम कृषि क्षेत्रमा खर्च गर्ने निर्णय बिहीबारको मन्त्रीपरिषद बैठले गरेको हो । सो रकम चालु आर्थिक वर्ष भित्रै खर्च गरीसक्ने गरी योजना बनाइएको छ । कार्यक्रम अन्तर्गत कृषि एम्बुलेन्स परिचालनमा ३४ लाख छुट्याइएको छ ।
Whatsapp
‘कार्यकर्ता र पहुँचवाला होइन, उत्पादन र रोजगारमुखीमा जोड देऊ’
Clock | गणेश विशु १० मिनेट पाठ
‘कार्यकर्ता र पहुँचवाला होइन, उत्पादन र रोजगारमुखीमा जोड देऊ’
स्वदेशमा सीपअनुसारको रोजगारी नपाउँदा भारत गएका वीरेन्द्रनगर–१४, रतुका खिमबहादुर चपाईं चैत पहिलो साता घर फर्किए । भारत गएको ६ महिनामै कोरोना भाइरसले विश्वलाई नै थिलोथिलो पार्‍यो । भारतमा एक हुँदै अर्काेमा फैलिँदै जाँदा कोरोना त्रासका कारण घर फर्किएका उनी अहिले कामविहीन छन् ।
Whatsapp
बजेट अधिवेशन जेठ १४ मा, रोजगारी गुमाउनेको तथ्यांक संकलन गरिँदै
Clock | राजु अधिकारी १० मिनेट पाठ
बजेट अधिवेशन जेठ १४ मा, रोजगारी गुमाउनेको तथ्यांक संकलन गरिँदै
प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
Whatsapp
प्रदेश १ को बजेट अधिवेशन जेठ १४ मा
Clock | राजु अधिकारी १० मिनेट पाठ
प्रदेश १ को बजेट अधिवेशन जेठ १४ मा
प्रदेश १ संसद्को बजेट अधिवेशन जेठ १४ गतेबाट सुरु हुने भएको छ । सोमबार सम्पन्न प्रदेश मन्त्रीपरिषद बैठकले १४ गते दिनको २ बजेका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।
Whatsapp
‘कार्यकर्ता र पहुँचवाला होइन, उत्पादन र रोजगारमुखीमा जोड देऊ’
Clock | गणेश विशु १० मिनेट पाठ
‘कार्यकर्ता र पहुँचवाला होइन, उत्पादन र रोजगारमुखीमा जोड देऊ’
स्वदेशमा सीपअनुसारको रोजगारी नपाउँदा भारत गएका वीरेन्द्रनगर–१४, रतुका खिमबहादुर चपाईं चैत पहिलो साता घर फर्किए । गएको ६ महिनामै भारतमा एक हुँदै अर्काेमा फैलिँदै जाँदा कोरोना त्रासका कारण घर फर्किएका उनी अहिले कामविहीन छन् । कोरोना भाइरस नियन्त्रण भए पनि तत्कालै उनी रोजगारीका लागि भारत नजाने सोंचमा छन् ।
Whatsapp
अर्थ समितिले भन्यो, पौने दुई खर्बको प्याकेज ल्याऊ
Clock | दिलीप पौडेल १० मिनेट पाठ
अर्थ समितिले भन्यो, पौने दुई खर्बको प्याकेज ल्याऊ
कोभिड–१९ को असरले शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्न पौने दुई खर्ब रुपैयाँको राहत प्याकेज ल्याउन संसदको अर्थ समितिले सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन राहत प्याकेज ल्याउनुपर्ने निजी क्षेत्रको मागलाई बल पुग्ने गरी संसदीय समितिले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा स्टिमुलस प्याकेज ल्याउन सुझाएको हो ।
Whatsapp
‘चुनौतीको सामना गर्न सक्ने बजेट ल्याऊ’
Clock | गणेश विशु २ मिनेट पाठ
‘चुनौतीको सामना गर्न सक्ने बजेट ल्याऊ’
आगामी आर्थिक वर्षको बजेटका लागि कर्णाली प्रदेश सरकारले प्रविधिको प्रयोगमार्फत छलफललाई तीव्रता दिएको छ । कोरोना संकटको समयमा जोखिम कम गर्न भिडियो कन्फ्रेन्समार्फत आगामी बजेट कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको हो ।
Whatsapp
लगानी अनुसार प्रतिफल आएन
Clock | दिलीप पौडेल ३ मिनेट पाठ
लगानी अनुसार प्रतिफल आएन
सरकारले हरेक वर्ष लगानी बढाउँदै लगे पनि सरकारी स्वामित्वका संस्थानले प्रतिफल दिन सकेका छैनन् । सरकारले लगानी गरेका ४१ संस्थानमध्ये १३ वटा घाटामा छन् । २६ वटामात्र नाफामा छन् । पाँच संस्थानको कारोबार शून्य छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस