संग्रह
डेढ वर्षपछि डाकेको बैठक पनि अन्योलमा
Clock | भाषा शर्मा ३ मिनेट पाठ
डेढ वर्षपछि डाकेको बैठक पनि अन्योलमा
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्को बैठक समयमै बस्न नसक्दा संवैधानिक आयोगहरू पदाधिकारीविहीन छन्। सबै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसको जिम्मेवारी पाएको परिषद्को बैठक डेढ वर्षदेखि बस्न सकेको छैन।
Whatsapp
अनिश्चित ‘स्थायी राजधानी’ कार्यान्वयन
अनिश्चित ‘स्थायी राजधानी’ कार्यान्वयन
प्रदेशको हिउँदे वा बर्खे अधिवेशन स्थायी राधजानीमा सञ्चालन गर्ने गरि थालिएको तयारी भने प्रतिनिधिसभा बिघटनले परिणामबिहिन बनाईदिएको छ नै , नेकपामा देखिएको सम्भावित पार्टी बिभाजनले त प्रदेश सरकारको उपस्थिती माथिनै आशंका बढाईदिएको छ ।
Whatsapp
अलमलमा देउवा
Clock | नागरिक ५ मिनेट पाठ
अलमलमा देउवा
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक मान्दै आए पनि नेपाली कांग्रेस अहिलेसम्म त्यसको पुनःस्थापनाको पक्षमा उभिन सकेको छैन। ओलीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित रहेको भन्दै कांग्रेस विरोधमा उत्रिए पनि सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी बन्न पुगेको छ।
Whatsapp
अब कांग्रेससंग संयुक्त आन्दोलन : नेकपा अध्यक्ष नेपाल
अब कांग्रेससंग संयुक्त आन्दोलन : नेकपा अध्यक्ष नेपाल
‘कांग्रेस लोकतन्त्रबादी दल हो,यसर्थ उसले लोकतन्त्रलाई मास्ने षडयन्त्र बुन्दैन,’ नेपालले भने ‘लोकतन्त्रको रक्षाका निम्ती कांग्रेस जिम्मेवार छ, र संसद विघटन गरेर मासिएको लोकतन्त्रलाई जिवित तुल्याउनका लागि कांग्रेस हामीसंगै आन्दोलनमा हुने छ ।’
Whatsapp
‘मैले न्यायाधीश भेटेको छैन’
Clock | नागरिक २ मिनेट पाठ
‘मैले न्यायाधीश भेटेको छैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेको भन्ने समाचार गलत भएको भन्दै स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको तर अदालतप्रति वितृष्णा उत्पन्न गराउन त्यस्तो प्रचारबाजी गरेको बताएका छन्।
Whatsapp
‘ओलीको अराजकता अस्वीकार्य’
‘ओलीको अराजकता अस्वीकार्य’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस जनतामाझ गएको छ। कांग्रेस विभिन्न कार्यक्रमसहित जनतामाझ पुगेको हो। यसै क्रममा कांग्रेसले शनिबार मुलुकभरिका स्थानीय तहमा प्रदर्शन र सभा गरेको छ।
Whatsapp
दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारूढ दल नेकपामा देशव्यापी विभाजन आएसँगै दाहाल–नेपाल र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेवारी तोक्ने क्रम जारी छ।
Whatsapp
संविधान च्यात्न चाहन्छन् प्रधानमन्त्री : कांग्रेस केन्द्रीय सदस्य चौधरी
संविधान च्यात्न चाहन्छन् प्रधानमन्त्री : कांग्रेस केन्द्रीय सदस्य चौधरी
‘बिगतमा हेर्नुस् ओलीले संविधानले गरेका व्यवस्थाहरु संघीयता, गणतन्त्र, समावेशिता जस्ता कुनै पनि बिषयलाई स्वीकार गर्न सकेनन्, उनि यि बिषयको खिलापमा रहेर बोले,’ नागरिकसंग उनले भने ‘यसले पनि के पुष्टि गर्छ भने ओलीले यो संविधान चाहेका थिएनन्, फलतः अहिले च्यात्न चाहन्छन् ।’
Whatsapp
ओली निरन्तर संविधान कुल्चिन सक्रिय
ओली निरन्तर संविधान कुल्चिन सक्रिय
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात राजनीतिक दल राजाको निरंकुशताविरुद्ध सडक संघर्षमा थिए। प्रजातन्त्रमाथि पटकपटक राजाले आक्रमण गर्दा त्यसविरुद्ध संघर्षमा उत्रिएका दल र जनताले सडकमा गणतन्त्रको नारा लगाउन थालेका थिए।
Whatsapp
ओली यति धेरै तानाशाही छन्, त्यति त पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि थिएनन्ः बाबुराम भट्टराई
Clock | योगेश रावल १ मिनेट पाठ
ओली यति धेरै तानाशाही छन्, त्यति त पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि थिएनन्ः बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मकै ठूला तानाशाह भएको आरोप लगाएका छन् । टीकापुरमा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर ओली तानाशाहका रूपमा उदाएको बताए । उनले भने, ‘पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन् ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस