संग्रह
प्रधानमन्त्री ओली घुन्सा आउने मिति फेरि सारियो, अब ८ गते
प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने कार्यक्रम मंसिर ८ गतेका लागि तय भएको छ। मंसिर ८ गते सोमबार घुन्सा आउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयमै रहेकी घुन्सा फाउण्डेसनकी अध्यक्ष तथा नेपाल ट्रष्टका सदस्य याङ्जोम शेर्पाले जानकारी दिइन्।
सरकार मनको गरिब छैन, निजी क्षेत्रलाई गच्छे अनुसार सहयोग गर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ले अर्थतन्त्रमा पारेको असरलाई माथि उठाउनका लागि सरकारले आफ्नो क्षमता अनुसार काम गर्ने बताएका छन्।
प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न खुमलटार जाँदै
प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न उनकै निवास खुमलटार जान लागेका छन्।
मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ।
तत्कालीन माओवादी केन्द्रका नेतालाई प्राथमिकता
प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्।
प्रधानमन्त्री ओलीले बोलाए नेकपाको स्थायी समिति बैठक
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेकपाको स्थायी समिति बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओली भन्छन्ः कुस्ती नै खेल्ने हो, बलियो छु भन्ने लाग्छ भने प्रतिश्पर्धा गरौं
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकमा प्रधानमन्त्रीको खोजी भईरहेको बताएका छन् । प्रधानमन्त्री खोज्न दौडादौड चलिरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयपछि टेलिफोन किन गरे ?
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन्।
सरकार–जसपा सहमतिनजिकः माग पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमतिको नजिक पुगेका छन्। आफ्नो पार्टीले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ।
प्रधानमन्त्री ओलीले जारी गरे अन्तरपार्टी निर्देशन
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन्। गत फागुन २८ गते र चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकरुपताका साथ आत्मसात गर्न प्रधानमन्त्री ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका हुन्।