संग्रह
मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको छ: ओली
प्रधानमन्त्री ओलीले निहित व्यक्तिको स्वार्थका कारण मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको आरोप लगाएका हुन्। यो देश प्रचण्ड(पुष्पकमल दाहाल) भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदनका लागि गएको प्रति व्यंग्य गरे।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्छः सांसद गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताएका छन्।
प्रधानमन्त्री ओलीमा सत्ताको अहंकार देखिएको छ: नेपाल
नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको तातो कुर्सीमा बसेको हुनाले दिमाग पनि तातो भएको आरोप लगाएका छन् । उनी सत्ताको अहंकारमा रहेको आरोप लगाउँदै नेपालले देशभरका कार्यकर्ताहरू आफ्नो पक्षमा रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका छन्। नयाँ वर्षको अवसर पारेर आज बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका छन्।
प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन असफल भएका छन्।
प्रधानमन्त्री ओलीले आज शपथ ग्रहण गर्दै
तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गरी आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
हेलम्बु पुगे प्रधानमन्त्री ओली, मेलम्ची सुरुङको हवाई निरीक्षण गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनको लागि पुगेका छन्।