प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न उनकै निवास खुमलटार जान लागेका छन्। नेकपा पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जान लागेका हुन्।
नेकपा अध्यक्ष ओली र प्रचण्डबीच हिजो साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न उनकै निवास खुमलटार पुगेका छन्। नेकपा पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई भेट्न शनिबार बिहान खुमलटार पुगेका हुन्।
खुमलटारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच पार्टीभित्र आन्तरिक विवादबारे छलफल भइरहेको स्रोतले बताएको छ।
नेकपा अध्यक्ष ओली र प्रचण्डबीच हिजो साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।