संग्रह
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति
Clock | नागरिक १ मिनेट पाठ
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब ७२ करोड ६३ लाख रूपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ।
Whatsapp
उम्मेदवार पुरानै, परिवेश फरक
उम्मेदवार पुरानै, परिवेश फरक
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–६ मा कांग्रेसका शेखर कोइराला र एमालेका लालबाबु पण्डित प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने बदलिएको छ। अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो, एमाले एकढिक्का थियो। तर अहिले एमालेबाट टुक्रिएर नेकपा एस बनेको छ। अघिल्लो पटक एमालेसँग मिलेको माओवादी अहिले कांग्रेस गठबन्धनमा छ। अहिले मोरङमा एमाले–जसपा गठबन्धन छ।
Whatsapp
पहिले सहयात्री, अहिले प्रतिस्पर्धी
पहिले सहयात्री, अहिले प्रतिस्पर्धी
अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी/सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो।
Whatsapp
दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी
दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी
०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्।
Whatsapp
प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद
Clock | नागरिक २ मिनेट पाठ
प्रतिनिधिसभा निर्वाचनः ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद
पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन्।
Whatsapp
जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए
Clock | नागरिक २ मिनेट पाठ
जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए
जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले) का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनु परेको ।
Whatsapp
गठनको वर्ष दिन नपुग्दै लोसपामा दुई गुट
Clock | भुवन शर्मा ३ मिनेट पाठ
गठनको वर्ष दिन नपुग्दै लोसपामा दुई गुट
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन।
Whatsapp
एमालेको ‘न्यानो’ खोज्दै रास्वपा
Clock | अरूण बम ३ मिनेट पाठ
एमालेको ‘न्यानो’ खोज्दै रास्वपा
रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस