अरूण बम अरूण बम
कला/साहित्य Clock | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
कला/साहित्य Clock | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
अन्तर्वार्ता Clock | अरूण बम १३ मिनेट पाठ
‘कांग्रेस राष्ट्रिय एकताको प्रतीक, आन्तरिक विवादले चुनावमा प्रभाव पार्दैन’
मुलुकले भदौ २३ र २४ मा घटना बेहोरेको छ । जेनजी पुस्ताले सुशासन मागेका थिए। पुराना दलहरूले भ्रष्टाचार मात्रै गरे भन्ने भाष्य छ ? के कांग्रेस–एमाले–माओवादीहरूले भ्रष्टाचार मात्रै गरेका हुन्?
Whatsapp
राजनीति Clock | अरूण बम ७ मिनेट पाठ
बालेनलाई अंकगणितको त्रास, २०७९ मा देखिएको ‘स्वीङ भोट’ लयको आस
ओली–बालेनको त्यो वाक युद्ध अब चुनावी मैदानमै पुगेको छ। बालेन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेर ओलीको परम्परागत चुनावी क्षेत्र झापा–५मा धावा बोल्न पुगेका छन्।
Whatsapp
राजनीति Clock | अरूण बम ६ मिनेट पाठ
संस्थापन पक्ष लचक: ‘नीति महाधिवेशन’मा रूपान्तरण गरे स्विकार्ने
यस्तै सभापति देउवाले लचकता अपनाउँदा–अपनाउँदै पनि पार्टी फुटिहाले त्यो परिस्थितिको सामना गर्न आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।
Whatsapp
राजनीति Clock | अरूण बम ५ मिनेट पाठ
‘नयाँ’ भनिएकाहरूको एकता १२ दिन टिकेन
नयाँ भनिएकाहरूको त्यो एकता १२ दिन पनि नटिक्दै भताभुङ्ग हुने क्रम सुरु भएको छ । पहिलो चरणमा रास्वपासँग कुलमान नेतृत्व समूह बाहिरिएको छ ।
Whatsapp
राजनीति Clock | अरूण बम ४ मिनेट पाठ
चन्द्र–सुनिलको कित्ता क्लियर: पार्टी नफुटाल्ने, देउवाको सम्मानजनक बिदाइ
‘पहिला गणेशमान,किसुनजी र गिरिजाबाबु झगडा गरिरहने। आरएसएस भनिन्थ्यो क्या–रामचन्द्रजी, शेरबहादुरजी, शैलजा मिलाउन हिँडेको हिँड्यो हुने गाडीमा,’ भण्डारीले भने,‘त्यस्तै अहिले हामी पार्टी मिलाउने सोचमा छौँ क्या।’
Whatsapp
राजनीति Clock | अरूण बम ६ मिनेट पाठ
मागकर्ताले नै विशेष महाधिवेशन बोलाए, गगन–विश्वले समर्थन जनाए
महामन्त्री गगनले सार्वजनिक सञ्चारमाध्यममा केन्द्रीय समितिले नगरे केन्द्रीय कार्यालयका तर्फबाट दुवै जना महामन्त्रीहरूले नै विशेष महाधिवेशन बोलाउने पनि चेतावनी दिएका थिए।
Whatsapp
राजनीति Clock | अरूण बम ४ मिनेट पाठ
रास्वपा बैठक: संविधानका मूलभूत पक्ष स्वीकार, समायोजनमा छलफल जारी
पहिलो दिनको केन्द्रीय समिति बैठकमा पार्टीमा समाहित भएका पक्षको समायोजन, निर्वाचन टिकट व्यवस्थापन र पार्टीले अंगिकार गर्ने सैद्धान्तिक विषयमा छलफल भएको थियो। जसमा सैद्धान्तिक पक्षको छलफल लगभग टुंगिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस