जब भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो...
झण्डै डेढ वर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षीया महेश्वरी साउँदको तल्लो पेट भारी हुन थाल्यो। केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महसुस भयो। पेट कट्कटी दुख्न थाल्यो।
सुदूरपश्चिममा ओल्के पर्व विपद्मा बाँचेको खुसी !
यसै प्रक्रियालाई नै यस क्षेत्रमा ओल्के पर्व भनिन्छ। जुन यस क्षेत्रको आफ्नै मौलिक पर्व हो। विपद्कालमा बाँचेको खुसियाली साट्न यो पर्व मनाउने जानकारहरूको कथन छ। मंगलबार यसैगरी ‘ओल्के’ पर्व रमझमका साथ मनाइएको छ।
डोटी जिप दुर्घटनाः वडासचिवसहित चारजनाको मृत्यु
(अप्डेट)
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। चारजना घाइते भएका छन्।
भाग्दाभाग्दै ढल्यो घर !
घरसंग यस्तै भरोसा हुन्छ सबैको । अन्य स्थानमा रहँदा महशुस हुने अनेकन भय–त्रासहरु पनि हराउछन् घरको ओतमूनी !
पश्चिम सेतीमा टुकी बाल्दै, सरकार खोज्दै
पुलको दुईपट्टी नाराहरु उल्लेखित तोरणहरु टाँगिएका छन् । बीचमा लहरै दिउँसै सात सय ५० टुकीहरु धिपधिपाउदै छन् । पुलको रेलिङ्गमा ठूला अक्षरले तीन चारवटा व्यानर टाँसिएका छन् । जसमा लेखिएका नाराहरुले त्यहाँ उपस्थित हककोहीको मन छुन्छ ।
प्रधानमन्त्री दाहाल खप्तडमा
प्रधानमन्त्री पुष्पकमल दाहालले खप्तड क्षेत्रको अवलोकन भ्रमण गरिरहेका छन्। बुधबारदेखि सुदूरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले अहिले दिउँसो अवलोकन भ्रमणकालागि खप्तडमा पुगेका छन् ।
भाइको अबस्था बुझ्न ‘तडप’
डिलासैनी–८ बैतडीका गणेश सिंह बोहरा भाइको अबस्था बुझ्न गत साउन २५ गते दिपायल पुगे। उनका भाइ सैनिक हबल्दार देबसिंह बोहरा सुदूरपश्चिम पृतना हेडक्वार्टरमा कार्यरत छन्। नियमित घरमा सम्पर्क गरिराख्ने उनका भाइ ४÷५ दिनयता सम्पर्कमा थिएनन्। त्यतिञ्जेल परिवारका सदस्यले त्यसलाई सामान्य रुपमा लिइरहेका थिए।
Loading...