‘नयाँ’ भनिने रास्वपालाई गिज्याउने ‘पुरानो’ भनिने कांग्रेसको बन्दसूची
दलले बुझाएका सूची हेर्दा सार्वजनिक रूपमा प्रश्नै प्रश्न उठेका छन्। सबैभन्दा बढी प्रश्न नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सूचीमा उठेका छन्।
सुशीला कार्कीको नियति: त्यो मुखै नहेर्ने अड्डी, यो हारगुहार
कार्की आफ्नै पूर्व अभिव्यक्तिलाई बिर्सेर ठुला दलका शीर्ष नेताको अनुहार हेर्ने मात्र होइन, उनीहरूसँगै सल्लाह–सुझाव लिएर काम गर्ने अवस्थामा पुगेको देखिएको छ।
हिँड्दै पाइला मेट्दै प्रचण्ड: २०७९ मा जितेको गोरखा–२ पनि छाड्ने!
अर्थात्, प्रचण्डले आफ्नो विगतको सिलसिलालाई निरन्तरता दिएका छन्। जसलाई कतिपयले नेपाली उखान, ‘हिँड्दै छ, पाइला मेट्दै छ’सँग जोडेर टिप्पणी गर्छन्।
एकाएक चुलिएको ‘बालेन–वार्ता’: पूर्व प्रधानमन्त्रीदेखि जेन–जीको लर्को
बालेनले चलाएका यी वार्ता तथा संवादका शृङ्खलाले कस्तो निकास दिन्छन्? त्यसको नतिजा हेर्न जेन–जी देखि वैकल्पिक राजनीतिका वकालतकर्ता र स्थापित राजनीतिक दलहरूले व्यापक चासो छ।
प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा बहुमत सांसद, १५० पुग्ने दाबी
‘तीन दिनभित्र कम्तीमा १५० जना सांसदको हस्ताक्षरसहित हामी सर्वोच्च पुग्छौँ,’ बर्तौलाले भने।
भृकुटीमण्डपको गाइँगुइँ: शंकरलाई संकट, प्रदीप–महेश धेरैको रोजाइ
ओली पक्षकै कतिपय प्रतिनिधिमा अर्को पक्ष पूर्ण रूपमै पराजित भए ‘पार्टी फुट्छ’ भन्ने चिन्ता पनि महाधिवेशन स्थलमा सुनियो। त्यसो धारणा राख्नेहरूले महासचिव पद नै विकल्पमा राखेका छन्।
खराब ‘रणनीतिक निर्णय’ले हारेको सुदूरपश्चिम रोयल्स
यो कथा, नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको हो। एनपिएलको पहिलो सिजनमै यो कथा कोरिएको थियो। पहिलो सिजन त उसका लागि यो खट्टामिठ्ठा कथा थियो। यस पटक भने उसको नसिबमा बारम्बारको नियति बनेर बर्षिएको छ।
पुटिनको भारत भ्रमण: मोदीले भने–भारत तटस्थ छैन
‘मैले सधैँ भनेको छु–भारत तटस्थ छैन। भारतको पक्ष सधैँ शान्तिको हो। हामी शान्तिका हरेक प्रयासको समर्थन गर्छौँ। शान्तिका लागि काँधमा काँध मिलाएर खडा हुन्छौँ,’ मोदीले अगाडि भने।
तीन महिनापछि देउवा-ओली भेट: राजनीतिक कि पारिवारिक?
ओली भने एमालेको अध्यक्षकै रूपमा सक्रिय छन्। उनले विभिन्न राजनीतिक भेटवार्ता र संवादहरूलाई निरन्तरता दिएकै छन्। सामाजिक सञ्जालमा देउवा–ओलीको यो भेटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको पनि छ।
Loading...