अरूण बम अरूण बम
राजनीति Clock | अरूण बम ७ मिनेट पाठ
सहमति जुटाउन नेताहरूको दौडधुप
प्रतिनिधिसभामा फागुन ८ गते पेस भएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे संसद्मा बिहीबारदेखि निर्णायक छलफल प्रारम्भ हुँदैछ।
Whatsapp
राजनीति Clock | अरूण बम ६ मिनेट पाठ
एमसिसी विवाद प्रभावः धर्मराउँदै सत्ता गठबन्धन
माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको बैठकले ‘एमसिसीमा सरकारले जबर्जस्ती गरे गठबन्धन भत्किने र आफूहरू सरकारबाट बाहिरिने’ निर्णय गरेको थियो। यथास्थितिमा एमसिसी संसद्मा टेबुल गर्नसमेत नहुने उसको मत थियो। एमसिसी टेबुल भयो तर उसले सरकार भने छाडेको छैन।
Whatsapp
राजनीति Clock | अरूण बम ३ मिनेट पाठ
एमसिसीमा सत्तारूढ दललाई नैतिकताको प्रश्न
माओवादी केन्द्र र एकीकृत समाजवादी कांग्रेससँग आगामी तीन तहका निर्वाचनसम्मै गठबन्धन चाहन्छन्। जनमतको आधार कम देखिएका यी दल गठबन्धनबिना निर्वाचनमा जान डराइरहेका छन्। जनमतको आधार कम देखिएका यी दलहरू गठबन्धनबिना निर्वाचनमा जान डराइरहेका छन्।
Whatsapp
राजनीति Clock | अरूण बम ९ मिनेट पाठ
एमसिसीमा देउवाको दर्बिलो अडान
तीन महिनाअघि एमसिसीका पक्षमा बोल्दा आफू त्रसित भए पनि अहिले परिस्थिति फेरिएको उनले बताए। एमसिसीका पक्षमा देउवा र कांग्रेसको अडानले देशको डुब्न लागेको साख जोगिएको पण्डितको तर्क छ। ‘अन्तर्राष्ट्रिय मञ्चमा हामी डुब्नै लागिसकेका थियौं।
Whatsapp
राजनीति Clock | अरूण बम ७ मिनेट पाठ
एमसिसीमा सभामुखको भूमिका ‘अस्वाभाविक’
यतिबेला सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठिरहेको छ। उनी संसद्को कार्यकारी अधिकार आफूमा निहित रहेको प्रतीत हुनेगरी प्रस्तुत भइरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीको प्रस्ताव सदनमा राख्न खोज्दा सबैभन्दा बढी बाधक सभामुख देखिएका छन्।
Whatsapp
राजनीति Clock | अरूण बम १ मिनेट पाठ
एमाले डोटीको अध्यक्षमा भीम रावलनिकट मल्ल निर्विरोध
नेकपा (एमाले) डोटीको आठौँ जिल्ला अधिवेशनबाट चक्रबहादुर मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
Whatsapp
समाज Clock | अरूण बम १ मिनेट पाठ
घर भत्किँदा डोटीमा एकैदिन आठ जनाको मृत्यु
अविरल वर्षापछि विभिन्न स्थानमा घर भत्किँदा डोटीमा २४ घण्टा नबित्दै आठ जनाको मृत्यु भएको छ। फरक–फरक चारवटा घटनामा आठ जनाको मृत्यु भएको हो।
Whatsapp
समाज Clock | अरूण बम ५ मिनेट पाठ
सुदूर संस्कृतिको एकीकृत बिम्बः गौरा
यतिबेला सुदूरपश्चिम क्षेत्रमा ‘गौरा’को रमझम छ। यहाँका महिलाहरु ‘गौरी’ अर्थात् भगवान महेश्वरकी पत्नि पार्वतीको ब्रत बसेर पति तथा सन्तानको दिर्घायूका लागि उपासना गरिरहेका छन्। पुरुषहरु एकआपसमा देउडा खेलेर गौरा मनाईरहेका छन्।
Whatsapp
स्वास्थ्य Clock | अरूण बम ४ मिनेट पाठ
डोटी–डडेल्धुरामा ‘मेडिकल कलेज सपना’!
डा.केसी र सरकारबीचको त्यो सहमति भएयता डोटी–डडेल्धुरामा मेडिकल कलेजको विषयले यस्तै चर्चा पाईरहेको छ। सहमति भएपश्चात शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन प्राप्त भइसकेको जनाएको छ। यद्यपि बाँकी प्रक्रिया भने अझै सुरु भइसकेको छैन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस