बेच्न लागिएको पदार्थ युरेनियम नभएको पुष्टि
रेडियोधर्मी पदार्थ ‘युरेनियम’ भन्दै ९८ करोड रूपैयाँमा बिक्री गर्न लागिएको पदार्थ युरेनियम नभएको पुष्टि भएको छ।
म्यादी प्रहरी बन्न युवाको लर्कोः ४० दिन काम, ४४ हजार पारिश्रमिक
४० दिने म्यादी जागिरको लालसा बोकेर जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन लाम लागेका युवाको भिडले देशमा बेरोजगारीको अवस्था छर्लंग पारिदिएको छ। ४० दिने म्यादी जागिरको लालसामा दुधेबालक काखीमा च्याँपेका महिलासमेत घण्टौं लाममा उभिएकोे देखियो।
होलीमा व्यापक ट्राफिक उल्लंघन
विगत दुई वर्ष घरभित्रै थन्किएर बसेका र सीमित घेरामा होली मनाएका राजधानीवासी यसपटक खुलेर बाहिर निस्किए। विशेषगरी युवायुवतीहरू घरबाहिर निस्किएर होलीमा खुब रमाए। राजधानीका बसन्तपुर, न्युरोडलगायतका क्षेत्रहरूमा यसपटक होली मनाउने निकै ठूलो भीड लागेको थियो।
सुरक्षा निकायलाई हाइसन्चो
यस्तोमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन सुरक्षाका दृष्टिकोणबाट निकै ‘सकसपूर्ण’ थियो। सोही कुरालाई ध्यान दिँदै सरकारले पहिलो ऐतिहासिक स्थानीय तह निर्वाचन तीन चरणमा गर्यो, त्यो पनि लामै समयको अन्तरालमा ।
गरिबीबाट मुक्ति पाउन सपरिवार आत्महत्या प्रयास!
एकैसाथ विष पिएर आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन। विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ।
कति सम्भव ?
‘विश्वासको मत कायम रहेको प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन, यसैले संसद् जीवित रहँदै ५/६ महिनाअघि प्रतिनिधिसभा निर्वाचन सम्भव नै छैन।’
भीमार्जुन आचार्य, कानुनविद्
युक्रेनको दुःख बन्दै रुस
युक्रेनको राजधानी किएभ, खारकिभ, ओडिसा, खेरसन लगायतका सहरमा रुसले लगातार बमबारी गरिरहेको छ। रुसी बख्तरबन्द गाडीहरू लस्करका लस्कर प्रमुख सहरहरूमा पसेका छन्। युक्रेनमाथिको आक्रमणमा रुसले करिब डेढ लाख सैनिक परिचालन गरेको छ।
‘विरोधीकै मत’ले संसद्बाट एमसीसी अनुमोदन
पार्टीभित्रको ठूलो विरोधी समूहको अवरोधका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चाहना’ पूरा हुन सकेन्। नेकपा भित्रका अनेकन विवादका कारण पार्टी विभाजन भयो। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी विरोधी दलहरूलाई नै सहमतिमा ल्याएर संसद्बाट अनुमोदन गराए।
एमसिसी अनुमोदनमा सुनिश्चितता खोज्दै सरकार
देउवाले नै बिहीबार प्रतिनिधिसभा बैठक सभामुख सापकोटालाई आग्रह गरेर एक दिन पर धकेले। शुक्रबार पनि सोही सिलसिला चल्यो। सरकारकै आग्रहमा बैठक आइतबारसम्मका लागि सारिएको छ।
Loading...