अरूण बम अरूण बम
अर्थ Clock | अरूण बम ६ मिनेट पाठ
युवा लगानीकर्ता अभिवृद्धिमा निजीक्षेत्रको अग्रसरता
युवा पुस्तालाई उद्यमशील बनाउँदै लगानीकर्ताका रूपमा विकास गर्न राज्य उदासीन छ। राज्यका नीतिहरू नै उद्यममैत्री तथा लगानीमैत्री नहुँदा युवा जनशक्ति कि त बेरोजगार भई देशभित्रै थन्किरहेको छ, कि त परदेश भासिन बाध्य छ।
Whatsapp
समाज Clock | अरूण बम ४ मिनेट पाठ
विश्व शान्तिमा सेनाको ६४ वर्षः हालसम्म ७२ जनाको सहादत
विश्व शान्तिका लागि खटिएर ज्यान गुमाउने गुरुङ पहिलो नेपाली शान्ति सैनिक भने होइनन्। नेपाली सेनाको सैनिक मुख्यालयका अनुसार यसअघि ७१ जनाले ज्यान गुमाइसकेका थिए। पछिल्लोपटक गत मंसिरमा मात्रै दक्षिण सुडानमा खटिएको श्री हाई रेडिनेस गुल्म (शान्ति सेना) पाँचौं डफ्फामा कार्यरत दीपेन्द्र बस्तीले ज्यान गुमाएका थिए।
Whatsapp
राजनीति Clock | अरूण बम ६ मिनेट पाठ
सीमा समस्यामा राजनीतिक दाउपेच
नेपालमा सीमा समस्या र भूराजनीतिजस्ता संवेदनशील मुद्दालाई राजनीतिक अभीष्टका लागि उछाल्ने प्रवृत्ति मौलाउँदो छ। ‘राष्ट्रवाद’ को भ्रम सिर्जना गर्दै जनमत बटुल्न दलहरू लागि पर्दा यी समस्या झन्झन् गिजोलिँदै छन्।
Whatsapp
राजनीति Clock | अरूण बम ३ मिनेट पाठ
नेपाली–अमेरिकी सेनाबीच ‘ब्यालेन्स नेल’ अभ्यास सुरु
‘नेपाली सेना र अमेरिकी सेनाबीच नियमित यस्ता सैन्य अभ्यास हुँदै आएका छन्। यसपटक मात्र भएको होइन,’ नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नागरिकसँग भने, ‘नेपाली सेनाको रेञ्जर फोर्स र अमेरिकी सेनाको स्पेसल फोर्सबीच नियमित हुन्छ।’ यसमा हालसम्म नेपालका ४ हजार सैनिकले सहभागिता जनाइसकेको उनले बताए।
Whatsapp
समाज Clock | अरूण बम १ मिनेट पाठ
मापदण्दविपरीतको सडकमा दुर्घटना हुँदा दुईको मृत्यु
साजघाट–गैरागाउँ सडक डोटी जिल्लामा इन्जिनियरिङ मापदण्डविपरीत बनेको विवादित शाखा सडक हो। जुन एकदमै भिरालो ठाउँमा ठाडो रूपमा बनेको छ। जिल्ला सदरमुकाम सिलगढीदेखि अछामतर्फ जाने बाटोबाट त्यो सडक हेर्दा निकै ठाडो र डरलाग्दो देखिन्छ।
Whatsapp
समाज Clock | अरूण बम ४ मिनेट पाठ
प्रहरीमा १६ वर्षमै ‘पेन्सन’ प्रस्तावः राज्यलाई थप आर्थिक भार नपर्ने दाबी
नेपाल प्रहरी र सशस्त्र प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीका लागि सेवा प्रवेशको १६ वर्षमै निवृत्तिभरण (पेन्सन) को माग गरेका छन्। दुवै प्रहरी संगठनले आफ्नो नियमावलीमा भएको ‘२० वर्षे’ व्यवस्थालाई संशोधन गरेर माग सम्बोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन्।
Whatsapp
राजनीति Clock | अरूण बम ५ मिनेट पाठ
निर्वाचन शिक्षाका नाममा करोडौं खर्चः एउटै चुनावमा १५ लाख मत बदर
२९ हजार ९ सय ४१ मत बदर भएको थियो। जुन संख्या अहिलेको निर्वाचनका लागि तय भएको मनाङ र मुस्ताङको कुल मतदाता संख्याको जोडभन्दा झण्डै दोब्बर बढी हो। मनाङमा यसपटक ६ हजार ४ सय ९६ कुल मतदाता निर्वाचनमा भाग लिँदैछन् भने मुस्ताङको कुल मतदाता संख्या १० हजार ४ सय ८५ रहेको छ।
Whatsapp
समाज Clock | अरूण बम ३ मिनेट पाठ
मौलाउँदै साइबर ठगी
कानुनी अपूर्णताले यस्तो ठगीलाई बढावा दिँदै लगेको छ भने प्रहरी अनुसन्धानले दोषी पत्ता लगाउनै नसकिने अवस्था छ। ठगीको जालो घटनाहरूमा नजानिँदो किसिमले विदेशसम्म जोडिने गरेको छ। जसको कुनै पहिचान नै हुँदैन। ठगीमा आएको यो आधुनिक आयामले दिनहुँ तमाम मानिस ठगिने गरेका छन्। प्रहरीले दोषीहरू पत्ता नै लाउन नसक्दा कारबाहीको दायरामै ल्याउन सकिरहेको छैन।
Whatsapp
अर्थ Clock | अरूण बम ७ मिनेट पाठ
अनावश्यक ठाउँमा पुल, राहतभन्दा आहत
टोलबासीले त्यो शान्ति कायम गर्न वर्षौंको मेहनत गरेका छन्। टोलबासीले तीन दशकदेखि ‘हानागुलु टोल सुधार समिति’ बनाएर आफ्नो टोलको विकास आफैं गरेका छन्। सो समितिमा ४२ घर सदस्य छन्। उनीहरूले सडक (पहिले ग्राभेल, पछि पिच), ढल निकास, बिजुलीका लट्ठा, फोहोर व्यवस्थापन, खानेपानी पाइपजस्ता पूर्वाधार आफ्नै लगानीमा जुटाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस