अरूण बम अरूण बम
समाज Clock | अरूण बम २ मिनेट पाठ
सशस्त्रको आगामी आइजिपी अर्याल
सशस्त्र प्रहरीको आगामी सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्याल बन्ने भएका छन्। यसै वैशाख १८ गतेपछि उनको आइजिपी बन्ने बाटो खुलेको छ।
Whatsapp
राजनीति Clock | अरूण बम १ मिनेट पाठ
नेकपा सरकार असफल भएपछि बाध्यात्मक अवस्थामा नेतृत्व लिनुपर्‍यो: विष्ट
नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्यात्मक परिस्थितीमा सरकारको नेतृत्व लिनुपरेको बताएका छन्। उनले कांग्रेसले चाहना नहुँदा–नहुँदै लिनुपरेको बताएका हुन्।
Whatsapp
राजनीति Clock | अरूण बम ५ मिनेट पाठ
निर्वाचन सुरक्षामा चारै निकाय सक्रिय
निर्वाचनमा सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई जिम्मेवारी दिइएको छ। निर्वाचन सुरक्षाका दृष्टिले विगतका निर्वाचनभन्दा केही सहज देखिए पनि आफ्नो संगठन चुस्तताका साथ तोकिएको कार्यमा जुटेको सुरक्षा निकायहरूले बताएका छन्।
Whatsapp
समाज Clock | अरूण बम ११ मिनेट पाठ
प्रहरीमा संघीय सरकारकै एकाधिकार
संविधानको धारा २६८ कै उपधारा ३ मा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वयसम्बन्धी व्यवस्था संघीय कानुन बमोजिम हुने’ व्यवस्था छ।
Whatsapp
समाज Clock | अरूण बम ४ मिनेट पाठ
साइबर जोखिममा फस्दै ‘डिजिटल पुस्ता’
यही पुस्तालाई अहिले ‘डिजिटल नागरिक’ वा ‘डिजिटल पुस्ता’ भनेर परिचित गर्न थालिएको छ। डिजिटल पुस्ताले सूचना प्रविधिको माध्यमबाट आफूलाई ‘स्मार्ट’ बनाउँदै लगेको छ। सानै उमेरमा अभूतपूर्व ज्ञान हाँसिलसम्म गरेको पनि छ। यही कारण उनीहरूले आफूलाई पुरानो पुस्ताभन्दा अब्बल रूपमा तयार गर्दै लगेको छ।
Whatsapp
समाज Clock | अरूण बम ४ मिनेट पाठ
अक्सिजन प्लान्टमा विस्फोट, दुईको मृत्यु
ग्यास भर्ने क्रममा एकाएक एउटा सिलिन्डर पड्कियो। त्यसपछि धमाधम अरू सिलिन्डर पड्किन थाले। त्यसक्रममा सिलिन्डर भरिरहेका भारतीय नागरिक वृजमोहन महतो र राजकुमार महतोको ज्यान गएको प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
Whatsapp
समाज Clock | अरूण बम ५ मिनेट पाठ
सेनाका लागि रुसी हेलिकोप्टर किन्न कसरत
प्रधानसेनापतिमा प्रभुराम शर्मा आएपछि हेलिकोप्टर खरिद प्रक्रिया फेरि अघि बढेको स्रोतको दाबी छ। रसियन कम्पनी ‘रोजोबोरोन’ ले नेपाली सेनालाई पत्राचार गरेको छ। गत जनवरीमा सो कम्पनीले प्रधानसेनापति शर्मालाई सम्बोधन गरेर पठाएको गोप्य पत्र बाहिरिएको थियो।
Whatsapp
समाज Clock | अरूण बम ६ मिनेट पाठ
अर्जुन दास हत्या प्रकरण: कारण सेक्स, मोबाइल र नशा
धर्मासहितको प्रहरी टोली घटनास्थल पुग्दा शव अर्जुनकै रहेको पुष्टि भयो। शव दर्दनाक अवस्थामा थियो। जहीँतहीँ चोटैचोट, रगतैरगत बगेको थियो। गर्धनमुनिको शरीर रूखमा बाँधिएको थियो। घाँटी छिनालेर टाउको भुइँमा फ्याँकिएको थियो।
Whatsapp
राजनीति Clock | अरूण बम ६ मिनेट पाठ
शीर्ष नेता नै नातावादका पक्षपोषक
पुष्पकमल दाहाल (प्रचण्ड) १० वर्षे सशस्त्र द्वन्द्वकालका चर्चित पात्र हुन्। त्यतिबेला उनको नाम नसुन्ने सायद कोही थिएन। माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनका कमान्डर दाहाल शान्ति प्रक्रियामा आइसकेपछि पनि गुमनाम भएनन्, चर्चामै छन्। दुईपटक देशको प्रधानमन्त्री भए। त्यसबाहेक सातवटा सरकार बनाउन आफूले प्रमुख भूमिका निर्वाह गरेको दाहालले एक प्रसंगमा बताएका थिए। विभिन्न सरकार ढाल्न पनि उनको हात रह्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस