एक्लै लड्दा जितैजित, गठबन्धनमा हारैहार
स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलबीच तालमेल गरेर जाने पक्षमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दरिलो रूपमा उभिएका थिए।
नेपाली ब्रान्डलाई चिनाउँदै ‘ब्रान्ड नेपाल’
ब्रान्ड नेपालको अवधारणा पहिलोपटक सन् २०१८ मा रेडियो नागरिकले ल्याएको थियो। रेडियो नागरिकले सो अवधारणा अनुसार सोही वर्ष नेपाली ब्रान्डको पहिचान र प्रवद्र्धनका लागि ‘नेपाली ब्रान्ड कार्निभल’ (मेला) को आयोजना गरेको थियो। त्यसबाट उत्पादक र उपभोक्ता दुबै उत्साही भए।
एमालेको सत्ता पल्टाउँदै डोटीको सायलमा कांग्रेस विजयी
डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित भएका छन्। एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन्।
डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको 'क्लिनस्विप'
अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्य पदमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन्।
ललितपुरमा पकड जमाउन एमालेलाई कठिन
अघिल्लोपटकको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारले १ हजार ४१ मतान्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका महालक्ष्मी नगरपालिकामा अहिले कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ।
फोनबाट विमानस्थलमा बम छ भनेपछि...
घटनापछि कलमा संलग्न नम्बरको सत्यता पत्ता लगाउने काम काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले गरिरहेको छ ।
दुर्गम गाउँका चुनावी अजेन्डाः हेलिकोप्टरबाट बीउ छर्ने र सिँचाइ गर्ने
गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकोप्टरबाट बीउ छर्ने र हेलिकोप्टरबाटै सिँचाइको व्यवस्था मिलाइनेछ।
काठमाडौंमा रोचक प्रतिस्पर्धा
विगतका हरेक निर्वाचनमा भिन्न मत दर्साउँदै आएका काठमाडौं महानगरपालिकाका मतदाताले यसपटक कस्तो मत अभिव्यक्त गर्लान् ? धेरैको चासोको विषय बनेको छ।
विमानको शौचालयमा दुई किलो सुन, सफाइ कर्मचारी सहित पाँच जना पक्राउ
सफाइ कर्मचारी दुवै जनालाई प्रहरीले पक्राउ गर्यो। सोधपुछ गर्दा सुन ल्याउने काममा थप तीन जना संलग्न रहेको पाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिए।
Loading...