संग्रह
विदेशमा रहेकाहरूको अवस्था जान्न एप
Clock | नागरिक १० मिनेट पाठ
विदेशमा रहेकाहरूको अवस्था जान्न एप
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रेस्क्यु नेपाली एप र वेब एप सार्वजनिक गरेको छ । संकटमा उद्धार गर्नु मातृभूमिको कर्तव्य भएको जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो एप सार्वजनिक गरेका हुन् ।
Whatsapp
संविधान संशोधन विधेयक अघि नबढाएकोमा कांग्रेसका युवा नेताको खबरदारी
संविधान संशोधन विधेयक अघि नबढाएकोमा कांग्रेसका युवा नेताको खबरदारी
‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिन केन्द्रीय समितिको बैठक चाहिएको हो । यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’ बाट संविधान संशोधन पारित गरौं ।’
Whatsapp
नियतको राजनीति नगर्न कांग्रेसको चेतवानी
नियतको राजनीति नगर्न कांग्रेसको चेतवानी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको नियन्त्रणमा असफल सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले अरुलाई लाल्छना लगाउनभन्दा परिपक्व र जिम्मेवार पहलकदमी लिन आग्रह गरेको हो ।
Whatsapp
बोल्दा भाइरल, नबोल्दा गुमनाम
Clock | गणेश विशु ४ मिनेट पाठ
बोल्दा भाइरल, नबोल्दा गुमनाम
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘जनयुद्ध र गणतन्त्रले के दियो भन्नेहरूले देशको धरातलीय यथार्थको प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशकी सांसद झोवा विकलाई सुन्ने र आफैँसँग मम भन्ने कि ?’ पूर्वप्रधानमन्त्री भट्टराई मात्र होइन यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा कर्णाली प्रदेशको मुगुबाट समानुपातिक सांसद झोवा विक भाइरल भएकी छिन् ।
Whatsapp
संबिधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई कांग्रेस निर्देशन
संबिधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई कांग्रेस निर्देशन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सार्वजनिक गरेको नक्सालाई संविधानको अनुसूचीमा समावेस गर्नेगरी ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
Whatsapp
रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन गर्न माग
Clock | नागरिक २ मिनेट पाठ
रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन गर्न माग
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।
Whatsapp
कांग्रेसद्वारा संसद् अवरुद्ध, संसदीय विशेष समिति गठन गरिने भएपछि बैठक सुचारु
कांग्रेसद्वारा संसद् अवरुद्ध, संसदीय विशेष समिति गठन गरिने भएपछि बैठक सुचारु
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ १० गते रुकुममा गैरदलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा नवराज बिकसहित ६ जनाको मृत्यु भएको घटनामा संसदीय विशेष समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरेको छ ।
Whatsapp
सबैलाई स्वदेश फिर्ता ल्याऊ : कांग्रेस
Clock | नागरिक १ मिनेट पाठ
सबैलाई स्वदेश फिर्ता ल्याऊ : कांग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस महामारीका कारण विदेशबाट घर फर्कन चाहने सबै नागरिकलाई फिर्ता ल्याउन सरकारसँग माग गरेको छ । कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भराईले शनिबार विज्ञप्ति जारी गर्दै स्देश फर्कन चाहने सबै नागरिकलाई ल्याउनका लागि पहल गर्न आग्रह गरेका हुन् ।
Whatsapp
गाँउमुखी अर्थनीति आवश्यक : पौडेल
Clock | नागरिक १ मिनेट पाठ
गाँउमुखी अर्थनीति आवश्यक : पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन् । शनिबार आयाजित एक कार्यक्रममा नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।
Whatsapp
कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भयो : कांग्रेस
कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भयो : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले कोरोना भाइरस रोकथाका लागि तयारी गर्नुको साटो सरकार लकडाउन घोषणा गरेर चुपचाप बसेको ठहर गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस