संग्रह
कार्यविधि बनाउँदै एमाले कार्यदल
आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा (एमाले) को कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ।
यादवको निधनले एमाले स्तब्ध
नेकपा (एमाले) ले केन्द्रीय सदस्य तथा पूर्व सांसद योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेको छ।
योगेश भट्टराईले भनेः आजको दिन मेरो जीवनको सबैभन्दा कठिन दिन
'मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज। नेकपा (एमाले)को एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु।'
थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छः एमाले
नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ।
प्रम ओलीलाई स्पष्टीकरणको जवाफ
सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए।
तीन मन्त्री एक महिनाका लागि निलम्वित
नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ ।
सरकारविरुद्ध चालिएका सबै चक्रब्यूह तोडेर अगाडि बढ्छाैंः प्रवक्ता ज्ञवाली
पूर्वमन्त्री ज्ञवालीले यो खेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने मात्रैमा सिमित नभएको दाबी गर्दै भने, “सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको छ, यो प्रधानमन्त्रीको लडाईँ मात्रै हो भन्ने बुझ्नु हुँदैन, मुलुकमा अहिलेसम्म भएका उपलब्धीलाई सिध्याउने षड्यन्त्र पनि हो।”
नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड
नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
ओली पक्षको ४ बजे स्थायी कमिटी बैठक बस्दै
नेकपा (एमाले)ले पार्टीको स्थायी कमिटीको बैठक आजै बस्ने भएको छ।
रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन्।