संग्रह
बाँकेका पहिलो संक्रमितसहित २१ जना निको भएर घर फर्कदै
Clock | अर्जुन ओली ३ मिनेट पाठ
बाँकेका पहिलो संक्रमितसहित २१ जना निको भएर घर फर्कदै
नेपालगन्जका पहिलो संक्रमित ६० वर्षिय बृद्धसहित २१ जना निको भएर आज घर फर्किएका छन् । बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालबाट कोरोनालाई जितेर नेपालगन्जको वडा ७ का ६० वर्षिय वृद्धसहित वडा नम्बर ८ का २० जना आज डिस्चार्ज भएका हुन् ।
Whatsapp
कोरोना कहर : ‘आमाको शव समेत भेट्न पाइएन’
Clock | दमन राई ३ मिनेट पाठ
कोरोना कहर : ‘आमाको शव समेत भेट्न पाइएन’
उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाहाकी सुना राई श्रीमान रासधनसँग मकै गोडमेलमा व्यस्त थिईन् । त्यहीबेला खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलमा एक्लै बसिरहेकी आमा ६१ वर्षीय रत्नकुमारी राईको हत्या भएको अप्रत्यशित खबरले उनीहरु मर्माहत बने ।
Whatsapp
अत्यधिक कोरोना संक्रमणले बढायो त्रास
Clock | मदन ठाकुर १ मिनेट पाठ
अत्यधिक कोरोना संक्रमणले बढायो त्रास
रौतहटमा अत्यधिक कोरोना संक्रमित फेला पर्न थालेपछि सर्वसाधारणमा त्रास बढेको छ । रौतहटमा सोमवार एकैदिन अहिलेसम्मकै उच्च १०२ जना कोरोना सक्रमित फेला परेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस