संग्रह
बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना
Clock | रासस २ मिनेट पाठ
बङ्गलादेशमा महामारीका समय मेसीको जन्मदिन मनाउने व्यक्तिलाई जरिवाना
महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिवाना गरिएको छ ।
Whatsapp
प्रदेश २ : आवश्यक सेवामा बन्द हडताल गर्नेलाई ५० हजारसम्म जरिवाना
Clock | रोहित महतो १ मिनेट पाठ
प्रदेश २ : आवश्यक सेवामा बन्द हडताल गर्नेलाई ५० हजारसम्म जरिवाना
प्रदेश २ सरकारले आवश्यक सेवामा बन्द हडता्ल निषेध गर्ने व्यवस्था सहित विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक सेवामा हड्ताल गर्नेलाई जरिवाना सहित प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको हो ।
Whatsapp
मास्क नलगाउनेलाई सय रुपैंया जरिवाना, कर्मचारीलाई बिदा नदिईने
मास्क नलगाउनेलाई सय रुपैंया जरिवाना, कर्मचारीलाई बिदा नदिईने
तपाँई मास्क नलगाई हिड्नु भएको छ भने होसियार? अब यसो हो भने प्रशासनले तपाँईलाई एकसय रुपैंया जरिवाना सहितको कारबाही गर्ने छ । लकडाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो ।
Whatsapp
मास्क नलगाई हिँडेमा जरिवाना
Clock | रासस २ मिनेट पाठ
मास्क नलगाई हिँडेमा जरिवाना
लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ ।
Whatsapp
कालोबजारी गर्नेलाई दुई लाखसम्म जरिवाना
Clock | दिलीप पौडेल ४ मिनेट पाठ
कालोबजारी गर्नेलाई दुई लाखसम्म जरिवाना
विभागले निषेधाज्ञा अवधिमा मातहतका निकायमार्फत उपत्यकासहित मुलुकका विभिन्न जिल्लामा सघन अनुगमन गरेर कैफियत भेटिएको ठाउँमा कारबाही गरेको जनाएको छ।
Whatsapp
कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशः आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना
कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशः आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना
सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ ले आदेश उल्लघंन गरेमा प्रमुख जिल्ला अधिकारीलाई कैद र जरिवाना दुबै सजाय गर्न पाउने अधिकार दिएको छ।
Whatsapp
निर्धारित समयमा कर नतिरे जरिवाना
Clock | नागरिक १ मिनेट पाठ
निर्धारित समयमा कर नतिरे जरिवाना
निर्धारित समयमा कर नतिरे सरकारले जरिवाना लगाउने भएको छ।
Whatsapp
न्यूरोडका ५ पसलहरुलाई जरिवाना
Clock | नागरिक १ मिनेट पाठ
न्यूरोडका ५ पसलहरुलाई जरिवाना
सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ। विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ।
Whatsapp
मास्क नलगाउने  जरिवाना
Clock | नागरिक १ मिनेट पाठ
मास्क नलगाउने जरिवाना
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए। उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस