संग्रह
उच्च संख्यामा किन हराउँछन् किशोरी ?
Clock | मञ्जु गाैतम ३ मिनेट पाठ
उच्च संख्यामा किन हराउँछन् किशोरी ?
नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन् । बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर र डरलाग्दो छ ।
Whatsapp
समाज परिवर्तन गर्न किशोरावस्थामै रुपान्तरण
समाज परिवर्तन गर्न किशोरावस्थामै रुपान्तरण
‘अहिलेसम्म हामीले आफैलाई चिनेका रहेनछौं, यो तालिमले किशोरावस्था भनेको के हो भन्ने राम्रारी जान्ने मौका मिल्यो’ १७ वर्षीया सुस्मा कार्कीले भनिन् । अर्का २० वर्षीय टेकेन्द्र कटुवाल भन्छन् ‘किशोरावस्था कति महत्वपूर्ण हुँदोरहेछ भन्ने कुरा त बल्ल पो थाहा पाएँ ।’ ‘किशोरावस्था बुझ्नसके सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेबारे छ्याङ्ग भयो’ फरक क्षमताकी १८ वर्षीया पवित्रा मगरको भनाई थियो ।
Whatsapp
किशोरावस्थामा मानसिक स्वास्थ्य
किशोरावस्थामा मानसिक स्वास्थ्य
खाउँखाउँ उमेरका किशोर/किशोरीमा डिप्रेसन, एन्जाएटी (चिन्ता) तथा आत्महत्याको सोच बढ्दै जानुलाई गम्भीर प्रकृतिको विश्व समस्या ठान्छ स्वास्थ्य संगठन। अनि किशोरावस्थामा देखिने मानसिक समस्यालाई कुनै भूगोल तथा आर्थिक सम्पन्नता र विपन्नताले निर्देशित गरेको पाइँदैन बरु संसारभर स्कुले उमेरका बच्चामा दिमागी रोग बढेको देखिएपछि सबैले चिन्ता गर्नुपर्ने भयो नै।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस