डा. सुभाष पोखरेल डा. सुभाष पोखरेल
विचार Clock | डा. सुभाष पोखरेल ७ मिनेट पाठ
खुसीमार्फत मानसिक शान्ति
विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्यधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। यस्तो सोचले उनीहरूलाई आत्महत्याको निर्णयमा पुग्ने मार्ग निर्माण गर्छ।
Whatsapp
विचार Clock | डा. सुभाष पोखरेल ७ मिनेट पाठ
सफलताको भ्रम
लगातारको सफलताले व्यक्तिलाई आफूले भनेको प्रत्येक कुरा सही ठान्ने भ्रममा पुर्‍याउँछ। यही ‘सक्सेस डिल्युजन’ले जेम्स वाट्सनजस्ता महान् वैज्ञानिकलाई समेत आत्ममुग्ध, विवादास्पद र अन्ततः आफ्नै प्रतिष्ठाबाट पतन हुने अवस्थामा पुर्‍यायो।
Whatsapp
विचार Clock | डा. सुभाष पोखरेल ६ मिनेट पाठ
स्वास्थोपचारमा स्वार्थ
औषधि कम्पनीहरूको प्रभाव यति गहिरो छ कि प्रभावहीन प्रमाणित औषधिसमेत वर्षौंसम्म बजारमा बेचिन्छन्। नियामक निकायको ढिलासुस्ती र प्रलोभनका कारण विशेषगरी गरिब देशका बिरामीहरू महँगो तर निष्प्रभावी उपचारको सिकार भइरहेका छन्।
Whatsapp
विचार Clock | डा. सुभाष पोखरेल ६ मिनेट पाठ
तौल तालमेल
मोटोपन बढ्दै जाँदा तौल घटाउने औषधि लोकप्रिय बने पनि तिनका पार्श्व प्रभाव र दीर्घकालीन असरबारे स्पष्ट जानकारीको अभाव छ। छोटो समयको फाइदाभन्दा सम्भावित जोखिम मूल्यांकन गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने देखिन्छ।
Whatsapp
विचार Clock | डा. सुभाष पोखरेल ७ मिनेट पाठ
क्यान्सरको व्यवस्थापन
सन् १८४५ मा क्यान्सर सेल (कोष) पत्ता लागेपछि रोग निदान गर्न वैज्ञानिकहरूले अहोरात्र काम गरे, अन्तर्राष्ट्रिय समुदायले धेरै पैसा खर्च गर्‍यो।
Whatsapp
विचार Clock | डा. सुभाष पोखरेल ७ मिनेट पाठ
काठमाडौंको प्रदूषण कहर
बहुदलीय व्यवस्थाको पुनरागमन अनि मुलुक प्रदेशगत संरचनामा गएपछि समेत ससाना सुविधाका लागि पनि काठमाडौं धाउनुपर्ने बाध्यता हटेन ।
Whatsapp
विचार Clock | डा. सुभाष पोखरेल ६ मिनेट पाठ
बिपना जगाउने सपना
सपना केवल मानसिक चित्र होइन, मस्तिष्कको प्राकृतिक उपचार प्रक्रिया हो, जसले निर्णय क्षमता, रचनात्मकता र समस्या समाधान क्षमतामा उल्लेखनीय योगदान पुर्‍याउँछ।
Whatsapp
विचार Clock | डा. सुभाष पोखरेल ६ मिनेट पाठ
शोकको सामना विज्ञान
शोकले मानिसको मनोविज्ञान र शारीरिक प्रणालीमा गहिरो प्रभाव पार्छ।
Whatsapp
विचार Clock | डा. सुभाष पोखरेल ७ मिनेट पाठ
पाको उमेरमा क्यान्सरको पीडा
पाको उमेरमा आनुवंशिक पदार्थ जीर्ण हुने भएकाले जिनको खराबीका कारण बुढेसकालमा क्यान्सर लाग्नुलाई केही स्वाभाविक रूपमा लिन सकिन्छ। तर पछिल्लो समय क्यान्सरले उल्लेख्य संख्यामा बच्चा तथा युवा वर्गलाई सताएको देखिन्छ। कम उमेरमै महारोगले सताउनु स्वाभाविक होइन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस