संग्रह
काेराेना संक्रमणका कारण एकैदिन पाँच जनाकाे मृत्यु
Clock | नागरिक २ मिनेट पाठ
काेराेना संक्रमणका कारण एकैदिन पाँच जनाकाे मृत्यु
नेपालमा कोरोना भाइरसबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । यो मृत्यु अहिलेसम्मको धेरै हो । आजमात्र मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
Whatsapp
प्रदेश ५ : कोरोनाको दैनिक प्रेस ब्रिफिङ गर्ने महाशाखा प्रमुखलाई नै संक्रमण
Clock | रेखा भुसाल ४ मिनेट पाठ
प्रदेश ५ : कोरोनाको दैनिक प्रेस ब्रिफिङ गर्ने महाशाखा प्रमुखलाई नै संक्रमण
प्रदेश नं. ५ मा कोरोनाको तथ्यांक अपडेट गर्ने बरिष्ठ स्वास्थ्य प्रशासकलाई नै कोरोना संक्रमण भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा उमाशंकर प्रसाद चौधरीलाई कारोना पोजेटिभ देखिएको हो ।
Whatsapp
कोहलपुर बन्द गर्ने निर्णयपछि नगरपालिका र ब्यापारीबीच जुहारी
Clock | अर्जुन ओली ३ मिनेट पाठ
कोहलपुर बन्द गर्ने निर्णयपछि नगरपालिका र ब्यापारीबीच जुहारी
कोरोना भाइरस(कोभिड–१९)को संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका क्षेत्रलाई पुर्ण रुपले बन्द गर्ने निर्णय भएपछि विवाद उत्पन्न भएको छ । नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा गत साउन ३१ गते बसेको सर्बपक्षिय बैठकले कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको निस्कर्षसहित साउन ३२ गतेदेखी भदौं ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
Whatsapp
थप ७ सय ४३ जनामा कोरोना संक्रमण
Clock | नागरिक १ मिनेट पाठ
थप ७ सय ४३ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।
Whatsapp
संक्रमणबाट बँचाउन अनुगमनमा कडाई
संक्रमणबाट बँचाउन अनुगमनमा कडाई
जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुले कोरोना भाईरसको संक्रमण जोखिम हुन नदिन अनुगमन कार्य तिब्र पारेको छ । एकपछि अर्को संक्रमित जिल्लामा बढ्दै गएपछि दुईसातायता निशेधाज्ञा जारी गरेको प्रशासनले संक्रमण बढ्न नदिन अनुगमन कार्यलाई तिब्रता दिएको हो ।
Whatsapp
नेपालगन्जमा काेराेना संक्रमण नियन्त्रणबाहिर
नेपालगन्जमा काेराेना संक्रमण नियन्त्रणबाहिर
नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ।
Whatsapp
गोरखामा एकै गाउँका ६२ जनालाई काेराेना संक्रमण
Clock | नरहरि सापकोटा १ मिनेट पाठ
गोरखामा एकै गाउँका ६२ जनालाई काेराेना संक्रमण
गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा एकै गाउँका ६२ जनालाई कोरोना संक्रमण भएको छ। शुक्रबार ३३ जना र गतबुधबार २९ जनालाई संक्रमण भएको हो। यी सबै एकै गाउँका तीन वर्षदेखि ६७ वर्ष उमेरका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस